जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव भएको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उनले भने, ‘स्वास्थ्यचौकीमा.....
बर्दिया । बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो । गुलरिया–९ डिब्बा भन्ने गाउँमा.....
कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो । आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित.....
जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ मा चिया बनाउने क्रममा ग्याँस लिक भएर आगलागी हुँदा एकै परिवारका चारसहित सात जना गम्भीर घाईते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा शुक्रबार बिहान सिलिन्डरको रेगुलेटर जोड्ने क्रममा आगलागी हुँदा एकै परिवारका चार जना ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने.....
काठमाडौं । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताए । पदमा रहँदा स्वतन्त्रपूर्वक काम.....
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच ओटा विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बिहीबार १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले.....
बर्दिया । बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब.....
दाङ । दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न सुरु गर्नुभएको छ । बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उनले बताए.....
कञ्चनपुर । पश्चिम नेपालको तराईमा आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । कञ्चनपुर र कैलालीमा बिहीबार साँझ करिब १ घण्टासम्म चलेको हावाहुरीका कारण मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका स्थित मझगाउँ बस्ने वर्ष २६ का बीरबहादुर चौधरी र कैलाली कै टिकापुरका लहानु डंगौरा.....
फिदिम । आज मध्याह्न फिदिम बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । फिदिम नगरपालिका–१ मेनरोडका कर्णबहादुर मगर र पूर्णबहादुर मगरका घर आगलागीमा जलेर पूर्णरुपमा नष्ट भएका हुन् । यहाँ रहेको मिठाई पसलबाट आगलागी शुरु भएको स्थानीयवासीको भनाइ छ । जेरी पकाउने क्रममा दिउँसो करीब सवा १ बजे आगो लागेको थियो.....