समाज


युवा वैज्ञानिक सम्मेलन सुरु

युवा वैज्ञानिक सम्मेलन सुरु

२२ जेष्ठ २०७६, बुधबार १४:४४

काठमाडौँ । विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको.....

खोला सुकेपछि अर्नाका लागि बोरिङबाट पानी आपूर्ति

खोला सुकेपछि अर्नाका लागि बोरिङबाट पानी आपूर्ति

२२ जेष्ठ २०७६, बुधबार ११:५१

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो । खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै.....

विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

२२ जेष्ठ २०७६, बुधबार ११:२५

रोल्पा । विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी थिइन्। स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी.....

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण

२२ जेष्ठ २०७६, बुधबार १०:२७

रामपुर । पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत गाउँपालिकाका अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सदरमुकाम तानसेनदेखि करीब ७० किलोमिटर पूर्व विकट भेगमा रहेको निस्दी गाउँपालिका वडा नं ७ ज्यामिरेका सरस्वती.....

इस्लाम धर्मावलम्बीहरुले आज ‘ईद–उल–फित्र’ पर्व मनाउँदै, ईदका दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा

इस्लाम धर्मावलम्बीहरुले आज ‘ईद–उल–फित्र’ पर्व मनाउँदै, ईदका दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा

२२ जेष्ठ २०७६, बुधबार ०९:२२

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको व्रत तोड्ने दिन अर्थात् ईद–उल–फित्र बुधबार देशभर मनाइँदै छ। नेपाली मुसलमानहरूले एक आपसमा शुभकामना साटासाट गर्ने राम्रो लगाउने र मीठो भोजन गरेर यो चाड मनाउने गर्छन्। काठमाडौंस्थित कश्मिरी जामे मस्जिदका धर्मगुरू मोहम्मद फजीर आलम कादरीका अनुसार.....

बैङ्कबाट कर्जा लिन नसक्ने किसानका लागि प्रदेश ५ सरकारले ल्यायो ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’

बैङ्कबाट कर्जा लिन नसक्ने किसानका लागि प्रदेश ५ सरकारले ल्यायो ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’

२२ जेष्ठ २०७६, बुधबार ०८:४१

परासी । प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३.....

गाउँका युवा विदेशमा, मर्दापर्दा पनि बूढापाकालाई सास्ती

गाउँका युवा विदेशमा, मर्दापर्दा पनि बूढापाकालाई सास्ती

२२ जेष्ठ २०७६, बुधबार ०८:२०

सिरहा । मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका गाउँमा पनि असर परेको छ ।घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि.....

कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व मेटिने खतरा

कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व मेटिने खतरा

२१ जेष्ठ २०७६, मंगलवार ११:५१

रामपुर । कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लागेका डा.कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए । हिन्दूधर्मअनुसार.....

टाटासुमो त्रिशूलीमा खस्दा ३ को मृत्यु, ३ बेपत्ता, ५ जना गम्भीर घाइते

टाटासुमो त्रिशूलीमा खस्दा ३ को मृत्यु, ३ बेपत्ता, ५ जना गम्भीर घाइते

२१ जेष्ठ २०७६, मंगलवार ०९:३७

रसुवा । मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बपत्ता छन् भने पाँच गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी.....

गुल्मीका रमेशकुमारको पोर्चुगलमा मृत्यु

गुल्मीका रमेशकुमारको पोर्चुगलमा मृत्यु

२१ जेष्ठ २०७६, मंगलवार ०८:३१

काठमाडौं । युरोपेली देश पोर्चुगल पुगेका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार.....