समाज


हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, एक जना घाइते 

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, एक जना घाइते 

१९ जेष्ठ २०७६, आईतवार ०८:३९

हेटौँडा । चट्याङका कारण मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले.....

भेटियो २५० वर्ष पुरानो दमाहा

भेटियो २५० वर्ष पुरानो दमाहा

१७ जेष्ठ २०७६, शुक्रबार १६:२५

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी.....

मौसम पूर्वानुमानः हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमानः हावाहुरीसहित वर्षा हुने

१७ जेष्ठ २०७६, शुक्रबार ०९:२४

काठमाडौं । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले.....

दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या तीन

दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या तीन

१६ जेष्ठ २०७६, बिहीबार १७:३५

कावासोती । पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मनकामना अस्पताल चितवनमा उपचारका क्रममा नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि दुर्घटनामा परी गैँडाकोट नगरपालिका–१४.....

जेठ २३ गते ईदको बिदा

जेठ २३ गते ईदको बिदा

१६ जेष्ठ २०७६, बिहीबार १६:४०

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको बताएका हुन् । मुस्लिम धर्मावलम्बी सम्बद्ध विभिन्न.....

प्राकृतिक चिकित्सालयमा बिरामीकाे घुइँचाे

प्राकृतिक चिकित्सालयमा बिरामीकाे घुइँचाे

१६ जेष्ठ २०७६, बिहीबार १५:५१

नवलपरासी। औषधीय उपचार पद्धतिबाट निराश बनेका बिरामीका लागि पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय लोकप्रिय गन्तव्य बन्दै गएको छ । विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा.....

डढेलोमा परि एक महिलाको मृत्यु

डढेलोमा परि एक महिलाको मृत्यु

१६ जेष्ठ २०७६, बिहीबार १२:०२

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परि एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला आगोमा परेर जलेपछि.....

प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति अख्तियारको नियन्त्रणमा

प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति अख्तियारको नियन्त्रणमा

१६ जेष्ठ २०७६, बिहीबार १०:०८

काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो । कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा.....

माध्यमिक तहसम्म निशुल्क शिक्षा

माध्यमिक तहसम्म निशुल्क शिक्षा

१५ जेष्ठ २०७६, बुधबार १६:२०

.....

गणतन्त्र दिवसमा टेलिकमको ‘रिपब्लिक डे अफर’, के–के छन् सुविधा ?

गणतन्त्र दिवसमा टेलिकमको ‘रिपब्लिक डे अफर’, के–के छन् सुविधा ?

१५ जेष्ठ २०७६, बुधबार १२:०५

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाट टेलिकमले ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । दिवसका अवसरमा टेलिकमले ‘रिपब्लिक डे कम्बो प्याक’ अफर ल्याएको हो । टेलिकमका अनुसार यस अफर अन्तर्गत ग्राहकहरुले पचास रुपैयाँमा चार सय एमबी डाटा, ३० मिनेट भ्वाइस कल र सयओटा एसएमएस प्याकेज प्राप्त गर्नेछन् । यो अफर जेठ.....