समाज


न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने

न्यायाधीश ओमकार उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने

१५ जेष्ठ २०७६, बुधबार ११:०४

काठमाडौं । न्यायपरिषद्ले जिल्ला न्यायाधीश ओमकार उपाध्याय विरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्यायपरिषद् बैठकले उपाध्यायले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको निष्कर्ष निकाल्दै मुद्दा दायर गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले तोकेको अनुसन्धान अधिकृतले.....

एक हप्तादेखि तीन युवती बेपत्ता

एक हप्तादेखि तीन युवती बेपत्ता

१५ जेष्ठ २०७६, बुधबार ०९:४९

राजापुर । मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित.....

सात महीनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

सात महीनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

१५ जेष्ठ २०७६, बुधबार ०९:१२

सल्यान । सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई.....

१२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै, दिवसका अवसरमा ४३४ कैदीको सजाय माफ

१२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै, दिवसका अवसरमा ४३४ कैदीको सजाय माफ

१५ जेष्ठ २०७६, बुधबार ०९:०४

काठमाडौं । १२ औँ गणतन्त्र दिवस बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । गणतन्त्र दिवस मूलसमारोह समितिले बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजन गरेको छ । दिवसकै अवसरमा नारायणहिटी परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारकको पनि बुधबार नै समुद्घाटन गरिने कार्यक्रम रहेको छ । गणतन्त्र.....

तीन सय बिघा जग्गा भारतीयको कब्जामा

तीन सय बिघा जग्गा भारतीयको कब्जामा

१४ जेष्ठ २०७६, मंगलवार १८:४५

लम्की ।कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र केहीले आधा उब्जनी दिने सर्तमा ३५ वर्ष पहिले दिएका हुन् । पर्ती जग्गा भए पनि साविकको.....

नेपाली बिग बोस निर्माता आईम्याक्स प्रोडक्सनलाई कानुनी चेतावनी

नेपाली बिग बोस निर्माता आईम्याक्स प्रोडक्सनलाई कानुनी चेतावनी

१४ जेष्ठ २०७६, मंगलवार १८:३०

काठमाडौं । भारतको एक प्रोडक्सन हाउस एन्डेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउँदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीका नाममा सूचना जारी गरेको छ । विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपसँग रहेको र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सूत्र मोड्लिङ.....

एक भारतीय तीर्थयात्री र एक आयरल्याण्डका नागरिककाे चिनियाँ भूभागमा मृत्यु

एक भारतीय तीर्थयात्री र एक आयरल्याण्डका नागरिककाे चिनियाँ भूभागमा मृत्यु

१४ जेष्ठ २०७६, मंगलवार १८:०२

रसुवा । रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार लेक लागेर मृत्यु हुनेमा भारतीय नागरिक ५९ वर्षका सुन्दरापन्डियन पन्नाय छन् । यही जेठ १२ गते चिनियाँ.....

बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पक्राउ

१४ जेष्ठ २०७६, मंगलवार १७:४९

राजापुर । बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ । छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । यही जेठ ८ गते आफ्नै घरमा कोही नभएको मौका पारी पालैपालो बलात्कार गरेको आरोप बालिकाहरुले लगाएका छन् । केही दिनदेखि.....

महिला बेचबिखनमा तीन जना पक्राउ

महिला बेचबिखनमा तीन जना पक्राउ

१४ जेष्ठ २०७६, मंगलवार १६:००

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ.....

स्वास्थ्यचौकी चिकित्सकविहीन

स्वास्थ्यचौकी चिकित्सकविहीन

१४ जेष्ठ २०७६, मंगलवार १५:२७

डोटी । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वाथ्य केन्द्रमा चिकित्सक नआएको एक वर्ष बितिसकेको छ । उक्त केन्द्रमा दरबन्दी भए पनि एक वर्षदेखि चिकित्सक नआउँदा स्थानयीवासीलाई उपचार गराउन अन्यत्र जानुपरेको छ । उक्त स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सक.....