नुवाकोट । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ । विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामासमेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित.....
वीरेन्द्रनगर । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन आयोजना कर्णाली प्रदेशको हितमा नभएको बताएका छन् । उनले यस आयोजनाबाट कर्णालीलाई लाभ नहुने भन्दै आयोजनाबाट निकालिने विद्युत्मा कर्णाली प्रदेशको सहभागिता हुनुपर्नेमा जोड दिए । नेपाल धितोपत्र बोर्डले.....
लम्की । टीकापुर बसपार्क व्यवस्थित बनाउन थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले टीकापुर बसपार्क व्यवस्थित बनाउन बजेट विनियोजन गरेपछि धमाधम निर्माण कार्य भइरहेको छ । टीकापुर बसपार्कमा एक तलाको टर्मिनल भवन (काउण्टर) निर्माण हुने भएको छ । “बसपार्कमा टिकट काउण्टर, महिला र पुरुषका लागि छुट्टाछुट्टै.....
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार गर्यो र भरपर्दो विद्युत् उपलब्ध गराएन । लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह.....
रुकुमपूर्व । सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप ।जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहुँदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । जिल्लामा.....
काठमाडौँ । नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कुल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कुलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कुल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महिनामा नै स्कुलको पुनःनिर्माणको मुख्य काम सकिएको.....
लम्की । कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ । टीकापुर स्रोतकेन्द्रका स्रोतव्यक्ति.....
काठमाडौं । निजी लगानीमा ८.८ मेगावाटको दुधपोखरी चेपे खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । दुधपोखरी जलविद्युत प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको हाल वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को काम सुरु भएको छ । आयोजनाले सर्वसाधारणबाट प्रतिक्रिया मागेको छ । आयोजना गोरखा जिल्लाको अजिरकोट.....
हुम्ला । दुर्गम जिल्ला हुम्लाका ग्रामीण बस्तीमा जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर अल्ट्रासाण्डबाट बिरामीको उपचार गरेका छन् । जिल्लाको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकामा स्त्रीरोगसम्बन्धी दुई दिनसम्म शिविर सञ्चालन भएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिए । गाउँपालिकाको.....
२० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त सदनमा पेस गर्दा भनिन्— निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइनेछ । तर उनले संसद्मा यसो भनिरहँदा भैरहवास्थित विमानस्थलभित्र.....