पूर्वाधार


खरिद नियमावली कार्यान्वयन गर्ने सरकारको अडान, निर्माण व्यवसायी भन्छन् : संशोधन नभए आन्दोलन (संशोधनका बुँदासहित)

खरिद नियमावली कार्यान्वयन गर्ने सरकारको अडान, निर्माण व्यवसायी भन्छन् : संशोधन नभए आन्दोलन (संशोधनका बुँदासहित)

७ जेष्ठ २०७६, मंगलवार २०:००

काठमाडौं । सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावलीको संशोधनको माग गर्दै निर्माण व्यवसायीहरु आन्दोलित भइरहेका बेला सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विगेन्द्रराज शर्माले भने नियमावली अक्षरशः कार्यान्वयन हुने बताएका छन् ।सरकारले वैशाख ३० गते राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक खरिद नियमावली.....

सार्वजनिक खरिद नियमावली संशोधनकाे माग गर्दै निर्माण व्यवसायी आन्दाेलित, काम राेकी हेभी यन्त्र सडकमा राख्ने

सार्वजनिक खरिद नियमावली संशोधनकाे माग गर्दै निर्माण व्यवसायी आन्दाेलित, काम राेकी हेभी यन्त्र सडकमा राख्ने

७ जेष्ठ २०७६, मंगलवार १५:१०

काठमाडौं । पटकपटक सार्वजनिक खरिद नियमावली २०७५ काे संशोधन गर्न माग गर्दै आएका निर्माण व्यवसायी अन्ततः आन्दोलनमा उत्रिएका छन् । विभिन्न निकायलाई भेटी नियमावली संशोधन गर्न माग गर्दै आएकाे नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे । महासङ्घका महासचिव राेशन दाहालले ७.....

सहज बन्दै पुनःनिर्माण

सहज बन्दै पुनःनिर्माण

७ जेष्ठ २०७६, मंगलवार १४:५५

विदुर । नुवाकोटका २३ हजार ८८ सय घरधुरीलाई सामाजिक तथा प्राविधिक सहजीकरण तथा परामर्श प्रदान गर्न नुवाकोट जिल्लामा सञ्चालित परियोजनाले उद्देश्यअनुरुप सबै सुविधा घरधनीलाई प्रदान गर्न थालेको छ । उक्त परियोजनालाई युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूएनओपीएस)ले भारत सरकारको आर्थिक सहयोगमा कार्यान्वायनमा.....

क्षतिग्रस्त विद्यालय भवन निर्माण

क्षतिग्रस्त विद्यालय भवन निर्माण

७ जेष्ठ २०७६, मंगलवार १४:४०

रसुवा । भूकम्पले पूर्ण क्षति भएको घोर्मु प्रावि भवन निर्माण गरिएको छ । विद्यालय क्षतिग्रस्त हुँदा भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो । जिल्लाको नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार.....

बागलुङ र पर्वतलाई जोड्ने झोलुङ्गे पुल निर्माण

बागलुङ र पर्वतलाई जोड्ने झोलुङ्गे पुल निर्माण

७ जेष्ठ २०७६, मंगलवार १३:३६

बागलुङ । बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी.....

विद्यालयलाई एउटै परिवारको ६ लाख ५० हजार सहयोग

विद्यालयलाई एउटै परिवारको ६ लाख ५० हजार सहयोग

७ जेष्ठ २०७६, मंगलवार १३:२५

म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले छ लाख ५० हजार सहयोग गरेका छन् । कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गरेका हुन्। छन्त्याल परिवारको.....

काठमाडौं उपत्यका अब बिजुली ताररहित, थप ५ स्थानमा विद्युत वितरण अण्डरग्राउण्ड हुँदै

काठमाडौं उपत्यका अब बिजुली ताररहित, थप ५ स्थानमा विद्युत वितरण अण्डरग्राउण्ड हुँदै

७ जेष्ठ २०७६, मंगलवार १२:२२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच स्थानको विद्युत् वितरण प्रणाली भूमिगत (अन्डग्राउन्ड डीस्ट्रीब्युसन) गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा पुनः पाँच स्थान, कीर्तिपुर, कुलेश्वर, वानेश्वर, बालाजु र जोरपाटीमा रहेको वितरण केन्द्रलाई पनि भूमिगत गर्न लागेको हो । यसअघि.....

कामपाले विकास साझेदार निकायलाई भन्यो– विकासका काममा सहकार्य गरौँ

कामपाले विकास साझेदार निकायलाई भन्यो– विकासका काममा सहकार्य गरौँ

७ जेष्ठ २०७६, मंगलवार ११:१४

काठमाडौं । महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग,.....

कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न तटबन्ध निर्माण

कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न तटबन्ध निर्माण

६ जेष्ठ २०७६, सोमबार ०८:३१

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा नदी नियन्त्रण योजना निर्माण भएको छ । रुपाताल एकीकृत संरक्षण परियोजनाको सहयोगमा उपभोक्ता समितिमार्फत् म्याग्दी र कालीगण्डकी नदीको कटानको चपेटामा परेको खबरामा ग्याबियन पर्खाल निर्माण गरिएको हो । कालीगण्डकी र म्याग्दी नदीको दोभान आसपासका क्षेत्रमा १५०.....

बाहिरी चक्रपथ निर्माण अझै अन्योलमा, बजेट विनियोजन नहुने

बाहिरी चक्रपथ निर्माण अझै अन्योलमा, बजेट विनियोजन नहुने

५ जेष्ठ २०७६, आईतवार १६:५१

काठमाडौं । बाहिरी चक्रपथ निर्माण अझै अन्योलमा धकेलिने देखिएको छ । सहरी विकास मन्त्रालयले आयोजना निर्माणका लागि आगामी आर्थिक बर्ष बजेट विनियोजन नगर्ने भएपछि सडक आयोजना अन्योलमा परेको हो । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले अहिलेकै डिजाइन र समस्याका.....