काठमाडौं । भारत सरकारले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणको पूर्व सम्भाव्यता अध्ययन (प्रिफिजीबिलिटी) प्रतिवेदन बुझाएको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई उक्त सम्भाव्यता अध्ययन रिपोर्ट बुझाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले क्यापिटल नेपाललाई जानकारी दिए । ‘भारत सरकारले परराष्ट्र मन्त्रालयमार्फत.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित साहस ऊर्जा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले जेठ २७ गते पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । साहासले ८६ मेगावाटको सोलुखोला दुधकोसी.....
गाईघाट । उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारतीय दूतावासको दुई करोड.....
बेत्रावती । नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण सुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास.....
काठमाडौं । स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी हालै नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाप्रति नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । महासङ्घलगायत यससँग प्रत्यक्ष संलग्न सरोकारवाला निकायको राय–सुझावलाई बेवास्ता गर्दै.....
काठमाडौं,३ जेठ २०७६ । बर्षौदेखि कायम रहेको त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन निर्माणको अबरोध हटेको छ । स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका.....
काठमाडौं । काठमाडौं–नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक तथा पुलको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न रायसुझावसहितको प्रतिवेदन बुझाउन माग गरिएको छ । ३० दिनभित्र आयोजना प्रभावित क्षेत्रका भौतिक संरचना निर्माण गर्दा हुने क्षति र जग्गा प्राप्तिका लागि वन तथा वातावरण मन्त्रालयले ईआईसहितको राय.....
काठमाडौं । माथिल्लो त्रिशूली थ्री ए आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । पहिलो युनिट सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डको.....
काठमाडौं । टिम्बर कर्पोरेशनले काठमाडौं उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौं भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो । महाप्रबन्धक राजु लौडारीले.....
लहान । सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय.....