पूर्वाधार


गौतमबुद्ध विमानस्थल निर्माणमा सरकारी निकायकै अवरोध

गौतमबुद्ध विमानस्थल निर्माणमा सरकारी निकायकै अवरोध

३१ बैशाख २०७६, मंगलवार १५:३१

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा सरकारी निकायबाट नै अवरोध भएको छ । सरकारले कहिले ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन गु्रप कम्पनीलाई भुक्तानी रोकिदिने त कहिले आयोजनाका लागि आवश्यक ढुंगा, गिटी, बालुवा नै उठाउन नमिल्ने गरी निर्णय गरेको.....

मध्यरातमा खानेपानीको पाइप काट्यो कसले ?

मध्यरातमा खानेपानीको पाइप काट्यो कसले ?

३१ बैशाख २०७६, मंगलवार ११:३१

बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो । घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित.....

न्यादी जलविद्युत् आयोजना बनाउन संस्थापकबाट ५४ करोड उठाउँदै बीपीसी

न्यादी जलविद्युत् आयोजना बनाउन संस्थापकबाट ५४ करोड उठाउँदै बीपीसी

३१ बैशाख २०७६, मंगलवार ०८:५५

काठमाडौं । बुटबल पावर कम्पनी (बीपीसी) अन्तर्गतको न्यादी हाइड्रोपावर लिमिटेडले ३० मेगावाटको न्यादी आयोजनाका लागि संस्थापक लगानीकर्ता (प्रमोटर) बाट पैसा उठाउने भएको छ । संस्थापक सेयरधनीलाई ५४ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेर ५४ करोड रुपैयाँ संकलन गर्न लागेको हो । कम्पनीले संस्थापक सेयरधनीबाट आफनो.....

डेढ वर्षभित्र रसुवागढीे-गल्छी प्रसारण लाइनको डीपीआर बन्ने, ६ वर्षमा बन्ला त प्रसारण लाइन ?

डेढ वर्षभित्र रसुवागढीे-गल्छी प्रसारण लाइनको डीपीआर बन्ने, ६ वर्षमा बन्ला त प्रसारण लाइन ?

३० बैशाख २०७६, सोमबार १८:३३

काठमाडौं । आगामी डेढ वर्षभित्र ४०० केभी रसुवागढी-चिलिमे-गल्छी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई वर्षभित्र प्रसारण लाइनको डीपीआर बनाउने दुईदेशीय सम्झौताअनुसार प्रसारण लाइनको सर्भे, अध्ययन, डिजाइन र वातावरणीय प्रभाव.....

बेइजिङस्थित नयाँ विमानस्थलमा परीक्षण उडान

बेइजिङस्थित नयाँ विमानस्थलमा परीक्षण उडान

३० बैशाख २०७६, सोमबार १७:३४

चीनको राजधानी बेइजिङको एक नवनिर्मित विमानस्थलमा सोमबार बिहान परीक्षण उडान गरिएको छ । बेइजिङ दाछिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यात्रुसहित सफल परीक्षण उडान गरिएको अधिकारीले जानकारी दिएका छन् । चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, एयर चाइना र छिमेन एयरलाइन्स गरी.....

नगर अस्पताल निर्माण गर्दै ललितपुर महानगरपालिका

नगर अस्पताल निर्माण गर्दै ललितपुर महानगरपालिका

३० बैशाख २०७६, सोमबार १४:२०

ललितपुर । नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ.....

गौतमबुद्ध विमानस्थलमा पर्यटन मन्त्रालयको लापरवाही, अर्थले ७० करोड दिएपछि काम सुचारु

गौतमबुद्ध विमानस्थलमा पर्यटन मन्त्रालयको लापरवाही, अर्थले ७० करोड दिएपछि काम सुचारु

३० बैशाख २०७६, सोमबार ११:१३

काठमाडौं । अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ दिएपछि भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सुचारु भएको छ ।द्रुत गतिमा अघि बढेको विमानस्थलको काम संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लापरवाहीका कारण आइताबार रोकिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले करिब.....

त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण सुरु

त्रियुगा नदीको कटान नियन्त्रण गर्न बाँध निर्माण सुरु

३० बैशाख २०७६, सोमबार १०:३१

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य सुरु भएको छ । नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झण्डै दश करोड बजेटबाट यस.....

सुनसरीका बाढी पीडितका लागि १ करोड ५० लाखमा नमूना बस्ती बन्दै, २५ घरको शिलान्यास

सुनसरीका बाढी पीडितका लागि १ करोड ५० लाखमा नमूना बस्ती बन्दै, २५ घरको शिलान्यास

३० बैशाख २०७६, सोमबार ०९:०७

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा.....

गौतम बुद्ध विमानस्थल आयोजनाका लागि ७० करोड निकासा

गौतम बुद्ध विमानस्थल आयोजनाका लागि ७० करोड निकासा

२९ बैशाख २०७६, आईतवार १८:४५

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेको छ । एसियाली विकास बैङ्क (एडीबी)ले विमानस्थलका लागि छुट्याएको रकम सकिएपछि अर्थमन्त्रालयले सो रकम स्रोतान्तर गरेको हो । अर्थसँग ओफिट शीर्षकमा एडीबीको १ अर्ब ३ करोड रुपैयाँ रहेकामा.....