पूर्वाधार


एडीबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

एडीबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

२६ बैशाख २०७६, बिहीबार १५:१८

कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा तीन.....

बौद्धमा शंख बजाएर सरकारको विरोध, स्थानीय र प्रहरीबीच झडप

बौद्धमा शंख बजाएर सरकारको विरोध, स्थानीय र प्रहरीबीच झडप

२६ बैशाख २०७६, बिहीबार १२:१३

काठमाडौं । ४ वर्षदेखि सरकारले बाटो नबाएर बौध बासीलाई दुःख दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । बुधबारदेखि आन्दोलन थालेका स्थानीयबासीले विहीबार बिहान शंख बजाएर सरकारको बिरोध जनाएका हुन् । बिरोध जनाउने क्रममा स्थानीयबासी र प्रहरीबीच केही समय झडपसमेत भएको थियो । झडपका क्रममा केही स्थानीय बासी घाईतेसमेत.....

९ करोड लागतमा जोमसोम विमानस्थलको स्तरोन्नति सुरु

९ करोड लागतमा जोमसोम विमानस्थलको स्तरोन्नति सुरु

२६ बैशाख २०७६, बिहीबार १०:१०

ठिनी । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी.....

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार सुरु

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार सुरु

२६ बैशाख २०७६, बिहीबार ०८:५०

रुपन्देही । सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार सुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरेका हुन् । उनले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनीतिक सडकअन्तर्गत विस्तार.....

सगरमाथाको सरसफाइदेखि फास्ट ट्र्याक बनाउन सेनाकै भर

सगरमाथाको सरसफाइदेखि फास्ट ट्र्याक बनाउन सेनाकै भर

२५ बैशाख २०७६, बुधबार १४:५२

काठमाडौं । पछिल्लो समय सरकारले ठूला आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिँदै आएको छ । नेपाली सेनालाई जिम्मा दिएका आयोजनाका कामह धमाधम भइरहेका छन् । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य, जोखिमयुक्त र कठिन पूर्वाधार जस्तै सडक, पुल, पुनर्निर्माणका कामसमेत गरिरहेको छ । अहिले नेपाली सेनाले.....

अघिल्लो पटक ल्याएको ब्रुमर बिग्रियो, फेरि ४ करोड ४० लाख खर्चेर ४ ओटा ब्रुमर थप्दै महानगर

अघिल्लो पटक ल्याएको ब्रुमर बिग्रियो, फेरि ४ करोड ४० लाख खर्चेर ४ ओटा ब्रुमर थप्दै महानगर

२५ बैशाख २०७६, बुधबार १३:१०

काठमाडौं । काठमाडौं महानगरपालिकाले फेरि ब्रुमर खरिद गर्ने भएको छ । ४ करोड ४० लाख रुपैयाँ खर्चेर थप ४ ओटा नयाँ ब्रुमर ल्याउन लागेको महानगरले जनाएको छ । ४ ओटामध्ये २ ओटा ब्रुमर चिनिँया अनुदान सहयोगमा र २ ओटा महानगर आफैँले खरिद गर्न लागेको महानगरका प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिए । यसअघि ल्याइएका.....

काबेली करिडोर प्रसारण लाइन सञ्चालन, कावेली, हेवा र माइ आयोजनाको बिजुली प्रवाह हुने

काबेली करिडोर प्रसारण लाइन सञ्चालन, कावेली, हेवा र माइ आयोजनाको बिजुली प्रवाह हुने

२५ बैशाख २०७६, बुधबार ११:०८

काठमाडौं । काबेली करिडोर १३२ केभी डबर सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड संचालनमा आएको छ । गोदक (इलाम)–फिदिम (पाँचथर)को मंगलबार साँझ ५.२० बजेबाट संचालनमा (चार्ज) आएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए । ‘शनिबारबाट परीक्षण प्रसारण सुरु गरेका थियौं गोदक–फिदिम खण्ड मंगलबार साँझ ५.२०मा.....

जनता आवास अन्तर्गत बर्दिवासमा ३ करोडमा ३६ घर बन्दै

जनता आवास अन्तर्गत बर्दिवासमा ३ करोडमा ३६ घर बन्दै

२५ बैशाख २०७६, बुधबार १०:४६

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत नगर क्षेत्रका भूमिहहिन सुकुम्बासी, मुसहर र र पीछडिएका समुदायका गरी ३६ ओटा घर निमार्ण कार्य सुरु गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धी कार्यक्रम र बर्दिवास गरपालिकाको संयुक्त बजेट झन्डै.....

काठमाडौं चक्रपथ सडक मर्मतको काम सुरु

काठमाडौं चक्रपथ सडक मर्मतको काम सुरु

२५ बैशाख २०७६, बुधबार ०८:५७

काठमाडौं । कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम सुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत सुरु भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन.....

पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

२४ बैशाख २०७६, मंगलवार १५:०४

‘दि टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ । अझै निजी घर निर्माणका लागि एक लाख ६८ हजार घनफिटभन्दा बढी र सम्पदा पुनःनिर्माणका लागि ५० हजार घनफिट चिरान काठ माग आए पनि.....