काठमाडौं । सार्वजनिक यातायातमा यात्रा कार्ड लागू गरिने छ । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले यातायात क्षेत्रको व्यवस्थापन गर्न सहज यातायातका लागि छुट्टै यात्रु कार्ड बनाइने बताइन् उनले यातायात क्षेत्रमा रहेको सिन्डिकेट.....
काठमाडौं । सरकारले बनाउने सवै सडक दुइलेन हुने भएका छन् । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले आगामी बर्ष हुम्ला र जुम्लामा सडक पु¥याइ ७७ जिल्लालाइ सडक सञ्जालसँग जोड्ने लक्ष्य रहेको बताइन् उनले आगामी ४ बर्षमा सवै जिल्लालाई कालोपत्रे.....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । उनले प्रस्तुत गरेको कार्यक्रममा भौतिक पूर्वाधारको विकासमा फड्को मारेका बताएकी छन् । उनका अनुसार यो एक वर्षमा एक हजार ६ सय किमी सडक कालोपत्रे भएको छ । आगामी एक वर्षभित्र ३ सय पुल निर्माण गर्ने.....
काठमाडौं । चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा २८७ मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक र निजी क्षेत्रका आयोजना सम्पन्न भई आउँदो असारसम्म सो परिमाणमा विद्युत थप हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्युत उत्पादनमा थप हुन.....
काठमाडौं । नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि बाटो खुलेको छ । बंगलादेशका निजी बिद्युत ब्यवसायीको निमन्त्रणामा बैशाख १५ देखि १८ गतेसम्म स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को १४ सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणका बेला विद्युत् व्यापार सम्झौता भएको हो । भ्रमणमा बंगलादेशको हालको.....
काठमाडौं । यातायात प्राधिकरण गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यातायात क्षेत्रमा देखिएका समस्या र त्यस्को व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण गठन प्रक्रिया सम्पन्न हुन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जानकारी दिए । अब छिट्टै यातायात प्राधिकरण गठन भइसक्ने.....
काठमाडौं । निजी क्षेत्रले पनि नेपालमा विद्युत व्यापारको काम सुरु गर्न लागेको छ । हाल नेपाल विद्युत प्राधिकरणबाट मात्र बिजुली खरिदबिक्री हुँदै आएकोमा अब कम्पनी नै स्थापना गरेर विद्युत व्यापार गर्नका लागि निजी क्षेत्र अगाडि बढेको हो । एक दर्जन ऊर्जा उद्यमीको सक्रियतामा ‘नेपाल पावर एक्सचेन्ज लिमिटेड’.....
काठमाडौं । सोह्रखुट्टे नयाँबजार बस्दै आएकी शोभा शाक्य जागिरे हुन् । उनी दैनिक रुपमा सार्वजनिक यातायात चढेर कार्यालय आउनुपर्छ । प्रत्येक दिन उनलाई मास्क लगाएर ९ बजेअघि घरबाट निस्कनुपर्छ । नत्र समयमै कार्यालय पुग्न गाह्रो पर्छ । एक त, ट्राफिक जाम छ भने अर्कोतर्फ सडकमा धूलोधूवाँ । कहिले डेढ घण्टा त कहिले.....
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई मात्र नभई सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई पनि कारबाही गर्ने बताएका छन् । कुनै पनि आयोजनाको काम बिग्रिँदा निर्माण व्यवसायी मात्र दोसी नहुने भएकाले त्यससँग सम्बन्धित कार्यालयका कर्मचारीलाई समेत कारबाही गर्ने प्रतिबद्धता.....
फिदिम । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा पाँचथरका आठ स्थानीय तहमा घर निर्माण गर्न लागिएको हो । पाँचथरमा फिदिम नगरपालिका ४, ५, ७, ८ र ९ नं वडामा माझी समुदायका १० तथा दलित समुदायका.....