पूर्वाधार


२ करोड ४१ लाखमा ल्हासामा यस्तो बन्दैछ नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा निरीक्षण

२ करोड ४१ लाखमा ल्हासामा यस्तो बन्दैछ नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा निरीक्षण

१८ बैशाख २०७६, बुधबार ०९:०४

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टीसीआईका अधिकारीले.....

निर्माण व्यवसायीको ६५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी

निर्माण व्यवसायीको ६५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी

१७ बैशाख २०७६, मंगलवार १७:४५

काठमाडौं । सरकारले निर्माण व्यवसायीहरुको करिब ६५ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले प्रदेश र केन्द्र सरकारले सो रकम नदिँदा व्यवसायीहरु गम्भीर मारमा परेको बताए । विषेश गरी प्रदेश र स्थानीय तहमा गएको बजेट निकासा हुन नसक्दा निर्माण व्यवसायीहरु.....

२५ जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की, राज्य निरीह– अध्यक्ष सिंह

२५ जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की, राज्य निरीह– अध्यक्ष सिंह

१७ बैशाख २०७६, मंगलवार १५:१५

काठमाडौं । पच्चीस जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएकाे छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरु गरी करिब २५ जनालाई अज्ञात नम्बरबाट धम्की आउने गरेको बताइएको छ । महासङ्घका अध्यक्ष रवि सिंहले तत्कालीन अध्यक्ष.....

मोटरेबल पुल निर्माण अलपत्र, जोखिम मोलेर काठेपुलबाट वारपार

मोटरेबल पुल निर्माण अलपत्र, जोखिम मोलेर काठेपुलबाट वारपार

१७ बैशाख २०७६, मंगलवार ११:३६

डोल्पा । ठुलीभेरी नगरपालिका–९ मा पर्ने रुपगाडखोलामा पुल निर्माणकार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै निर्माणकार्य अलपत्र परेको हो । लामो समयदेखि निर्माणकार्य अलपत्र भएपछि सवारीसाधन तथा पैदलयात्रीलाई.....

जनता आवास कार्यक्रमः २४ करोड सकियो तर बनेन् घर , अर्बौँ अनुदान कहाँ गयो ?

जनता आवास कार्यक्रमः २४ करोड सकियो तर बनेन् घर , अर्बौँ अनुदान कहाँ गयो ?

१७ बैशाख २०७६, मंगलवार १०:३९

बाँके । जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् । लक्षितवर्गका नाममा जनता आवासले आफनो दातृ निकायबाट अर्बौँ बजेट अनुदान.....

धनगढी–अत्तरिया सडक निर्माण सम्झौता अवधि सकिन १ महिना बाँकी, काम ३५ प्रतिशत मात्रै

धनगढी–अत्तरिया सडक निर्माण सम्झौता अवधि सकिन १ महिना बाँकी, काम ३५ प्रतिशत मात्रै

१७ बैशाख २०७६, मंगलवार ०९:२३

धनगढी । धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने.....

नवलपुरस्थित प्राकृतिक चिकित्सालयको आधुनिक उपचार भवन १० करोड ७१ लाखमा बन्दै

नवलपुरस्थित प्राकृतिक चिकित्सालयको आधुनिक उपचार भवन १० करोड ७१ लाखमा बन्दै

१५ बैशाख २०७६, आईतवार ०९:१२

कावासोती । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यास गरिएको छ । शनिबार प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले भवनका शिलान्यास गरेका हुन् । सामुदायकि प्राकृतिक चिकित्सालयमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पुँजीगत अनुदानबाट.....

बसपार्क बाहेकका सबै काउन्टर बन्द गरिने,अधिकासं टहरा हटाइदै

बसपार्क बाहेकका सबै काउन्टर बन्द गरिने,अधिकासं टहरा हटाइदै

१४ बैशाख २०७६, शनिबार १९:४८

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क बाहेकका सबै टिकट काउन्टर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका कंलकी, गौशाला, कोटेश्वर लगाएतका विभिन्न स्थानमा राखिएका बसका टिकट काउन्टर बन्द गर्ने निणर्य गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शुक्रबार बसेको बैठकले जथाभाबी राखिएका.....

कालीगण्डकी करिडोर प्रसारण लाइनकाे भौतिक प्रगति २० प्रतिशत, अझै ३ वर्ष लाग्ने

कालीगण्डकी करिडोर प्रसारण लाइनकाे भौतिक प्रगति २० प्रतिशत, अझै ३ वर्ष लाग्ने

१३ बैशाख २०७६, शुक्रबार १४:४२

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको काम सुस्त देखिएको छ । म्याग्दीको दानादेखि कुश्मा हुँदै नवलपरासीको बर्दघाटसम्म १४२ किलोमिटरको उक्त प्रसारण लाइन निर्माण सुस्त देखिएको हो । अहिले म्याग्दीको दानादेखि कुश्मा नगरपालिका खुर्कोटसम्मको प्रसारण लाइन निर्माणले केही गति लिए पनि रुख कटानकै समस्याले.....

प्राविधिकहरुलाई पुनर्निर्माण प्राधिकरणको चेतावनी–पुनःनिर्माणमा अवरोध गरे कडा कदम चालिने छ

प्राविधिकहरुलाई पुनर्निर्माण प्राधिकरणको चेतावनी–पुनःनिर्माणमा अवरोध गरे कडा कदम चालिने छ

१३ बैशाख २०७६, शुक्रबार १३:३६

काठमाडौं । पुनःनिर्माणमा खटिएका प्राविधिकरुको माग सम्बोधन भइसकेकाले तत्काल पुनःनिर्माको कार्यमा जुट्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधालगायतका मागहरु सम्बोधन भैसकेको.....