पूर्वाधार


३ सामुदायिक विद्यालयको भौतिक संरचना ४८ लाखमा बन्दै

३ सामुदायिक विद्यालयको भौतिक संरचना ४८ लाखमा बन्दै

२४ बैशाख २०७६, मंगलवार १२:०१

भीमदत्तनगर । चालू आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्तनगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा भवन संरचना निर्माण थालिएको छ ।  शिक्षा विभागको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका पञ्चकृत बैजनाथ मावि बागफाँटा, सत्यवादी मावि वनगाँउ र भीमदत्त स्मृति आधारभूत विद्यालय खल्लामसेटीमा भवन निर्माण थालिएको.....

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

२४ बैशाख २०७६, मंगलवार १०:४८

काठमाडौं । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण.....

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र

२३ बैशाख २०७६, सोमबार १३:१०

बागलुङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा सुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको.....

पूरानै शैलीमा यसरी बन्दैछ रानीपोखरी (फोटोफिचर)

पूरानै शैलीमा यसरी बन्दैछ रानीपोखरी (फोटोफिचर)

२३ बैशाख २०७६, सोमबार ११:२५

काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माण सुरु भएको छ । यसअघि काठमाडौं महानगरले निर्माणको जिम्मा पाएपछि तीव्र विवादका कारण धराहरा अघि बढ्न सकेको थिएन । अहिले राष्ट्रिय पुनर्निमाण प्राधिकरणले निर्माण गर्नेगरी जिम्मेवारी महानगरले दिइसकेको छ । प्रताप मल्लका पालामा निर्मित रानीपोखरी.....

आगामी आर्थिक वर्षका लागि  पुनःनिर्माण गर्न १ खर्ब ५६ अर्ब रुपैयाँ बजेट स्वीकृत

आगामी आर्थिक वर्षका लागि पुनःनिर्माण गर्न १ खर्ब ५६ अर्ब रुपैयाँ बजेट स्वीकृत

२३ बैशाख २०७६, सोमबार १०:५७

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यहरु गर्न १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । बैठकमा प्राधिकरणले पुनःनिर्माण तथा पुनःस्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारित कूल.....

५० लाख लागतमा ‘होमस्टे’ सञ्चालन

५० लाख लागतमा ‘होमस्टे’ सञ्चालन

२२ बैशाख २०७६, आईतवार १३:४५

गोरखा । गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन सुरु गरिएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिइन् । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको.....

भौतिक पूर्वाधारतर्फ चैतसम्म ४९ प्रतिशत खर्च, प्रगति ४५ प्रतिशत मात्रै

भौतिक पूर्वाधारतर्फ चैतसम्म ४९ प्रतिशत खर्च, प्रगति ४५ प्रतिशत मात्रै

२१ बैशाख २०७६, शनिबार १०:००

काठमाडौं । भौतिक पूर्वाधार निर्माणतर्फ चालू आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो चौमासिक चैत मसान्तसम्म ४५ प्रतिशत प्रगति भएको छ । यो प्रगति हेर्दा हालसम्म विकास आयोजना निर्माण निकै सुस्त हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार पूर्वाधार निर्माणतर्फ विभिन्न सडक, पुल र अन्य निर्माणका लागि अहिलेसम्म.....

भूकम्पबाट क्षतिग्रस्त सम्पदाकाे पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिने

भूकम्पबाट क्षतिग्रस्त सम्पदाकाे पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिने

२० बैशाख २०७६, शुक्रबार १७:३३

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको निर्माण एक बर्ष र धराहरा तथा अन्य संरचनाको पुननिर्माण.....

आगामी बर्ष अपर तामाकोशी र मेलम्ची निर्माण सम्पन्न गरिने

आगामी बर्ष अपर तामाकोशी र मेलम्ची निर्माण सम्पन्न गरिने

२० बैशाख २०७६, शुक्रबार १७:२१

काठमाडौं । आगामी बर्षभित्र ४५६ मेगावाटको अपर तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले राष्ट्रिय गौरवका दुवै आयोजना आगामी बर्ष पूरा गर्ने बताएकी हुन् उनले भेरी बबइ सिँचाइ.....

आगामी वर्ष १ हजार मेगावाट बिजुली थप हुने

आगामी वर्ष १ हजार मेगावाट बिजुली थप हुने

२० बैशाख २०७६, शुक्रबार १७:१२

काठमाडौं । आगामी आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक तथा निजी लगानीमा निर्माधिन आयोजना सम्पन्न भई विद्युत उत्पादन १ हजार थप हुने भएको हो । आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत रसुवागढी र सान्जेन सहित दुई दर्जन आयोजना सम्पन्न हुने छन् । चालु आर्थिक वर्षभित्र राष्ट्रिय.....