काठमाडौं । भौतिक पूर्वाधार निर्माणतर्फ आर्थिक वर्ष २०७६/०७७मा १३७ अर्ब रुपैयाँ बजेट तोकिने तयारी भएको छ । चालू आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतले बढाएर बजेट सिलिङ तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । खासगरी, सडक, पुल, रेलमार्ग, यातायात र ठूला महत्त्वका आयोजनाहरुलाई मुख्य.....
काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौँ–तराई–मधेश.....
काठमाडौं । राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएको छ । लामो समयदेखी सरकारले भुक्तानी नदिएको भन्दै निर्माण नर्थवेस्टले आइतबारबाट अनिश्चितकालको लागि काम रोकेको जनाएको छ । विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२८ रुपैयाँमा.....
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले एक लाख ५० हाजार रुपैयाँमा सो काम पूरा गरेका.....
काठमाडौं । जलविद्युत् कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण घट्दै गएको छ । लगानीकर्ताले राम्रो प्रतिफल नपाउने र लामो समय कुर्नु पर्दा यसको असर जलविद्युत् कम्पनीहरुमा परेको हो । साधारण सेयर (आईपीओ) निष्कासन गर्दा केही कम्पनीको बिक्री हुन सकेन । पछिल्लो समयमा युनियन हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री हुन.....
ललितपुर । तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धूवाँधूलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । विगतमा उक्त सडक निर्माणको.....
काठमाडौं । सरकारको ‘सार्वजनिक खाली जग्गामा फलफूल खेती विस्तार कार्यक्रम’ प्रभावहीन देखिएको छ । ‘सार्वजनिक खाली जग्गामा फलफूल खेती विस्तार कार्यक्रम’ अन्तर्गत सिंहदरबार र मन्त्री क्वाटर आसपासमा फलफूलका बिरुवा रोप्न मन्त्रालयले कार्यविधि नै बनाए पनि सिंहदरमा खाली जग्गा नहुँदा सो कार्यक्रम लागू नभएपछि.....
साँखु । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धूलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका.....
ललितपुर । जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको.....
बलेवा । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डीपीआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा.....