काठमाडौं । नेकपा नेता तथा सांसद अमनलाल मोदी बिचौलिया बनेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट ५ लाख रुपैयाँ घुस लिने प्रयास असफल भएपछि सबस्टेशन चार्ज गर्न नदिएको खुलेको छ । सांसद मोदीले प्राधिकरणबाट पैसा लिन आफू निकट स्थानीय जनतालाई उठाएर कुलमानसँग पैसाका लागि बार्गेनिङ गरेका थिए.....
डडेल्धुरा । डडेल्धुरादेखि भागेश्वर गाउँपालिकाको वगरकोटसम्मको ३२ केभी विद्युत् प्रसारण लाइन जङ्गलका कारण विस्तार हुन नसकेको स्थानीयले बताएका छन् ।करीब ३ वर्षपहिले पोल गाडिएको भए पनि रूख काट्न हुन नसक्दा तार तान्ने काम भने सञ्चालन हुन सकेको नसको हो । वतावरणीय प्रभाव मूल्याङ्कन नहुँदा तार तान्ने काममा.....
काठमाडौं । निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार.....
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम सक्नुपर्ने भए पनि २२ महीनासम्ममा साढे १२ किलोमिटर सडक कालोपत्र.....
काठमाडौं । काठमडौंको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘यो.....
काठमाडौं । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन)को विरोधमा उत्रिएको नेपाल निर्माण व्यवसायी महासङ्घले तत्कालका लागि बोलपत्र सार्वजनिक नगर्न सबै मन्त्रालयमा परिपत्र गरेको छ । सरकारले जारी गरेको नियमावलीले निर्माण व्यवसायीलाई धराशायी बनाउन लागेको भन्दै तत्काल संशोधन वा खारेजीको माग गर्दै आन्दोलनको.....
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २१ खोकनाका केवल ३० प्रतिशत जनताले मात्र जग्गाको मुआब्जा लिएका छन् । सरकारले यस क्षेत्रमा अघि बढाएका ६ योजना द्रुतमार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, सुख्खा बन्दरगाह, १३२ केभीको विद्युत् प्रसारणलाइन र स्मार्ट सिटी निर्माणको आयोजना सो क्षेत्रमा निर्माण हुँदैछन्.....
बेझाड । राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसका विरुद्ध यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्ध तल्लो तटीय क्षेत्र प्रदेश ५ र गण्डकी प्रदेशका सम्बन्धित.....
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीले मोरङको कटहरी क्षेत्रको सवस्टेशन सञ्चालन गर्न आयोजनासँग ५ लाख रुपैयाँ घुस मागेको खुलासा भएको छ । मोरङ्गका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का अगाडि नै सांसद मोदीले ५ लाख रुपैयाँ दिए मात्र सवस्टेशन सञ्चालन गर्न दिन अडान लिएका थिए । सवस्टेशन सञ्चालनमा.....
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई रोेकेको खुलासा भएको छ । विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भएपनि साँसद मोदीको अगुवाइमा विद्युत आपूर्ति हुन दिइएको छैन । सुनसरीको.....