पूर्वाधार


२०७५—०८५ ऊर्जा तथा जलस्रोत दशक, जलविद्युत् र सिँचाइ आर्थिक समृद्धिका आधार

२०७५—०८५ ऊर्जा तथा जलस्रोत दशक, जलविद्युत् र सिँचाइ आर्थिक समृद्धिका आधार

२५ बैशाख २०७५, मंगलवार १७:१६

आगामी २०७५—०८५ को अवधिलाई ऊर्जा तथा जलस्रोत दशक बनाउन सय बुँदे नीतिगत मार्गचित्र (श्वेतपत्र) सार्वजनिक भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक गरेको वर्तमान अवस्था र भावी मार्गचित्र श्वेतपत्रमा आगामी दशकमा देशमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र दोहोरो अङ्कको.....

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

२५ बैशाख २०७५, मंगलवार १७:०१

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक.....

बूढीगण्डकीको ठेक्का प्रक्रिया सुरु गरिँदै

बूढीगण्डकीको ठेक्का प्रक्रिया सुरु गरिँदै

२५ बैशाख २०७५, मंगलवार १६:४८

सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्दै आगामी आर्थिक वर्ष २०७५/७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ । लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको बेला सरकारले ठेकेदार छनोट गर्ने तयारी गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा.....

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

२५ बैशाख २०७५, मंगलवार १३:३७

भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको हाे । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन्.....

मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द

मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द

२५ बैशाख २०७५, मंगलवार १२:३३

पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्न दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम.....

गौतमबुद्ध क्षेत्रीय विमानस्थलको काम ४० प्रतिशत सकियो

गौतमबुद्ध क्षेत्रीय विमानस्थलको काम ४० प्रतिशत सकियो

२५ बैशाख २०७५, मंगलवार ११:४५

भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ४० प्रतिशत सकिएको छ । धावनमार्ग, प्रशासनिक भवन संरचना, नाली काट्ने, रेस्क्यू एन्ड फायर फाइटिङ भवन निर्माण लगायतका काम सकिएर टर्मिनल भवन, पार्किङ क्षेत्र, ग्रेबलिङको काम झन्डै अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ओमनारायण.....

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

२४ बैशाख २०७५, सोमबार १३:३५

   नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत.....

तिखेढुङ्गा भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

तिखेढुङ्गा भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

२१ बैशाख २०७५, शुक्रबार १२:४०

  कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भुरूङ तातोपानी सुरुङ मार्गको चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययत.....

द्रुतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

द्रुतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

२० बैशाख २०७५, बिहीबार १७:२५

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् । कुल ७६.३ किमीको द्रुतमार्गको डीपीआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता.....

त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

त्रिशूली ‘थ्री बी’ ले सार्वजनिक जग्गा प्रयोगको स्वीकृति पाएन

२० बैशाख २०७५, बिहीबार १६:१३

नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनालाई सार्वजनिक वन क्षेत्रको जग्गा प्रयोग गर्न नपाउँदा समस्या भएको छ । आयोजनाका लागि आवश्यक पर्ने सरकारी वन क्षेत्र र सरकारी पर्ती जग्गाका सम्बन्धमा निर्णय गराउन पटक पटक प्रयास भए पनि समस्या.....