पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एकपछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीलार्इ १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ । नेपाली.....
दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.८ मेगावट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । अहिले आयोजनामा पूर्वाधार निर्माणका काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्प लगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले जानकारी.....
गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने स्थानमा राति देखिनै पहिरोका कारण अवरुद्ध सडक झन्डै १४ घण्टापछि एकतर्फी खुलेको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको.....
नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् । चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खण्डको छ दिन र तेस्रो खण्डको १६ दिन बाँकी छ । यसअघि मिति थप हुँदा दोस्रो खण्डका लागि २०.....
पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम सुरु हुन सकेको छैन । पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम सुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ.....
सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध भएकाे छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् । आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै.....
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण ३ वर्षभित्र गरिसक्न निर्देशन दिएका छन् । काष्ठमाण्डप पुनःनिर्माण समितिले आयोजना गरेको क्षमा पूजा पश्चात् आयोजित कार्यक्रम मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् । उनले ऐतिहासिक र पुरातात्त्विक.....
सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो । प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा.....
दोलखामा निर्माणाधीन २५ मेगावाट क्षमताको सिङ्गटीखोला जलविद्युत् आयोजनामा दुई हजार ३ सय मिटर टनेल खन्ने काम बाँकी छ । छ हजार ९ सय मिटर टनेलमध्ये ४ हजार ६ सय मिटर टनेल खनिसकिएको र बाँकी २ हजार ३ सय मिटर टनेल निर्माणको काम तीव्र रुपमा अगाडि बढाइएको आयोजनाका प्रबन्धक मनोहरि सापकोटाले जानकारी दिए । ‘आयोजनाको.....
बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करिब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालू आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो.....