ठेक्का पाएर समयमै काम नगरेर प्रक्राउ परेका कास्कीका ठेकेदार सुरेन्द्र बस्नेत प्रहरी नियन्त्रणबाट छुटेको छन् । बिहीबार उनलाई प्रहरीले प्रक्राउ गरेको थियो । उनले कास्कीस्थित गगनगौंडादेखि लेखनाथसम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का पाएका थिए । आगामी असारसम्म सम्पन्न गर्नुपर्ने.....
राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बर्दियाको पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढेको छ । बबई नहरबाट पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्र्वी भेगमा २१ हजार हेक्टर नहर सिँचाइ हुने आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले.....
डोमेस्टिक एयरपोर्टको सम्भाव्यता अध्ययनका लागि गठन भएको विज्ञ समूहले काभ्रेपलान्चोक जिल्लाको बनेपामा रहेको नागीडाँडा नै उपयुक्त रहेको सुझाव सरकारलाई पेस गरेका छन् । विज्ञ समूहले काभ्रेकै नागीडाँडा, ठूलिचौर र चिसापानीको सम्भाव्यता अध्ययन गरेका थिए । विज्ञ समूहले सरकारलाई बुझाएको प्रतिवेदनमा ४ देखि.....
सरकारले आगामी आर्थिक वर्षदेखि गल्छी—रसुवागढी—केरुङ ४ सय केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न र नेपाल र चीनबीच विद्युत् लेनदेन गर्न यो प्रसारण लाइन बन्ने भएको हो । सरकारले आगामी पाँच वर्षभित्र प्रसारण.....
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान ७ः४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । विस्तार गरिँदै.....
भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको उपलब्धता र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको सङ्ख्या बढेको प्राधिकरणका प्रवक्ता.....
विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहाेउन् भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चार अाेटा बाटो (अन्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका.....
मन्त्रिपरिषदबाट जग्गा प्राप्ति र निर्माण स्वीकृत हुन नसक्दा बाहिरी चक्रपथ निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । उपत्यकाका तीन जिल्लालाई एक फन्को लगाउने बाहिरी चक्रपथमा जग्गाको विवाद नरहे पनि जग्गा प्राप्ति र निर्माण प्रस्ताव स्वीकृत हुन नसक्दा निर्माण प्रक्रिया सुरु हुन नसकेको हो । चक्रपथ निर्माणका.....
नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले.....
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कामले गति लिन सकेको छैन । आठ महिनाअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा बन्ने चार लिनेको पुलको भीमदत्तनगरपालिका–१२ ओदालीमा शिलान्यास गरेका थिए । पुलसँगै.....