पूर्वाधार


दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

७ जेष्ठ २०७५, सोमबार १६:१०

भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ । भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टीबीएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टीबीएम ल्याउन लागिएको हो । नेपाल.....

पूर्वाधार विकास बैङ्कले सैद्धान्तिक स्वीकृति पायो, ६ महिनाभित्र सञ्चालनमा आउने

पूर्वाधार विकास बैङ्कले सैद्धान्तिक स्वीकृति पायो, ६ महिनाभित्र सञ्चालनमा आउने

६ जेष्ठ २०७५, आईतवार १७:२०

नेपाल राष्ट्र बैङ्कले नेपाल पूर्वाधार (नेपाल इन्फ्रास्ट्रक्चर) बैङ्कलाई सञ्चालनमा ल्याउन सैद्धान्तिक सहमति दिएको छ । बैङ्कका संस्थापक सेयरधनीहरुको भागमा रहेको पुँजीको ४५ प्रतिशत रकम जम्मा गरेपछि केन्द्रीय बैङ्कले आईतबार स्वीकृति दिएको हो । २० अर्ब रुपैयाँको कम्पनीमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत.....

रूख कटान नहुँदा सोलु करिडोर प्रसारण लाइनमा समस्या

रूख कटान नहुँदा सोलु करिडोर प्रसारण लाइनमा समस्या

६ जेष्ठ २०७५, आईतवार १५:०८

वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानमा देखिएको समस्याका कारण सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माणको काम समयमै नसकिने भएको छ । सो प्रसारण लाइन समयमै नसकिए नेपाल विद्युत् प्राधिकरणले निजी ऊर्जा प्रवर्द्धकलाई वार्षिक एक अर्ब ३८ करोड क्षतिपूर्तिबापत तिर्नुपर्नेछ । सोलु खोलामा निजी क्षेत्रका २१७.५.....

अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प

अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प

६ जेष्ठ २०७५, आईतवार १४:५१

स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मङ्गलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो । यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ.....

सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणद्वारा ठेकेदारलाई ताकेता

सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणद्वारा ठेकेदारलाई ताकेता

६ जेष्ठ २०७५, आईतवार १३:२३

नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२÷३३÷११ केभी सव–स्टेसन र प्रसारण लाइनको शुक्रबार, शनिवार र आइतबार स्थलगत.....

उच्च क्षमताका एक सय ३ प्रसारण लाइनको निर्माण अनुमतिपत्र

उच्च क्षमताका एक सय ३ प्रसारण लाइनको निर्माण अनुमतिपत्र

६ जेष्ठ २०७५, आईतवार ०९:११

देशभर उच्च क्षमताका एक सय ३ ओटा प्रसारण लाइनले निर्माण अनुमतिपत्र पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार ६६ केभी र सोभन्दा बढी क्षमताका प्रसारण लाइन बनाउन अनुमतिपत्र दिइएको हो । प्रसारण लाइन नबन्दा निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा.....

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

६ जेष्ठ २०७५, आईतवार ०८:२३

सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको.....

‘मिटर जोड्ने कर्मचारी घुस मागे मलाई खबर गर्नुहोस्, कारबाही गर्छु’

‘मिटर जोड्ने कर्मचारी घुस मागे मलाई खबर गर्नुहोस्, कारबाही गर्छु’

४ जेष्ठ २०७५, शुक्रबार १७:१०

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा मिटर जोड्ने कर्मचारीदेखि शाखा प्रमुखले घुस मागे सूचना दिन आग्रह गरेका छन् । उनले प्राधिकरणको काम गर्दा कर्मचारीले घुस मागे भने सिधै प्राधिकरणमा खबर गर्न आग्रह गरे । ‘मिटर जोड्ने कर्मचारीले यति माग्यो । शाखा प्रमुखले यति माग्यो.....

क्रसर उद्योग बन्द हुँदा पुनःनिर्माणमा कठिनाइ

क्रसर उद्योग बन्द हुँदा पुनःनिर्माणमा कठिनाइ

४ जेष्ठ २०७५, शुक्रबार १४:०३

नुवाकोट जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रहरीले बिहीबारदेखि बन्द गराएको छ । जिल्लाभित्र क्रसर उद्योग अवैधरुपमा सञ्चालनमा रहेका र यसबाट वातावरणीय क्षति पुगेको भन्दै बेलकोटगढी–८ का राजेन्द्र चित्रकारले माग गरेको उत्प्रेषण परमादेशअनुसार सर्वोच्चले.....

पहिरो खस्दै, गाडी पनि दौडिँदै

पहिरो खस्दै, गाडी पनि दौडिँदै

४ जेष्ठ २०७५, शुक्रबार १३:५४

चितवनको नारायणगढ­–मुग्लिन सडकखण्डको निर्माण अन्तिम चरणमा पुगे पनि पहिरो खस्ने क्रम नरोकिँदा जोखिम बढ्दो छ । सडकको भरपर्दो विकल्प नहुँदा पहिरो खस्ने क्रम जारी भइरहेकाले जोखिम मोलेरै पनि सवारी साधनको आवागमन भइरहेको छ । शुक्रबार बिहान साढे ९ बजे चितवनको जलबिरे नजिकै माथिबाट रुख र ढुंगासहितको पहिरो खस्दै.....