पूर्वाधार


तामाकोशीको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ

तामाकोशीको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ

९ जेष्ठ २०७५, बुधबार १७:३४

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर निष्कासन आयोजनाकै कारण ढिलाइ भएको पाइएको छ । सेयर जारीका लागि स्वीकृति लिन धितोपत्र बोर्डमा फाइल नै पेस नगरी आयोजनाले स्थानीयहरुलाई सेयर जारीको पटक पटक मिति तोक्ने गरेको पाइएको हो । दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको.....

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छः मन्त्री अधिकारी

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छः मन्त्री अधिकारी

९ जेष्ठ २०७५, बुधबार १७:१५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । निर्माणाधीन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “निजी क्षेत्रलाई विमानस्थल.....

चिनियाँ कम्पनीले निशुल्क ‘पूर्वसम्भाव्यता’ अध्ययन गरिदिन्छौं भन्दा सरकार किन पछि हट्यो ?

चिनियाँ कम्पनीले निशुल्क ‘पूर्वसम्भाव्यता’ अध्ययन गरिदिन्छौं भन्दा सरकार किन पछि हट्यो ?

९ जेष्ठ २०७५, बुधबार १६:५५

चाइना थ्री गर्जेजको सिस्टर कम्पनी साङघाई इन्भेष्टमेन्ट ६ ओटै प्रदेशमा ५ सय मेगावाट जलविद्युत् आयोजनाको निशुल्क पूर्वसम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरे पनि सरकारले स्वीकृति दिएन । साङ्घाई इन्भेष्टमेन्ट कम्पनीले प्रत्येक प्रदेशमा ५ सय मेगावाट आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिदिने प्रस्ताव.....

कलङ्कीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा

कलङ्कीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा

९ जेष्ठ २०७५, बुधबार १६:२०

पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको.....

वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र

९ जेष्ठ २०७५, बुधबार १३:३६

राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ । भित्री मधेशलाई काठमाडौँसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको.....

ठूला तथा गौरवका आयोजना धीमा गतिमा

ठूला तथा गौरवका आयोजना धीमा गतिमा

९ जेष्ठ २०७५, बुधबार १२:०९

सपना देख्नुपर्छ । सपना देख्नेले मात्र त्यसलाई साकार गर्न सक्छ । तर सरकारले आर्थिक समृद्धिको सपना देखेको वर्षाैं भइसक्यो । ठूला विकास आयोजना निर्माण गरी समृद्धि सपना साकार गर्न उसले धेरै वर्ष गुजारिसक्यो पनि । विकासकै लागि गौरवका आयोजनाको नाममा बजेट पनि विनियोजन गर्ने काम रोकिएको छैन । प्रत्येक वर्ष धेरैथोरै.....

नेपाल प्रहरीले बनायो हेलिप्याड

नेपाल प्रहरीले बनायो हेलिप्याड

९ जेष्ठ २०७५, बुधबार १२:०१

नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण.....

भूकम्प प्रभावित ११ मध्ये सात जिल्लामा ब्रोडब्यान्ड विस्तार सकियो

भूकम्प प्रभावित ११ मध्ये सात जिल्लामा ब्रोडब्यान्ड विस्तार सकियो

८ जेष्ठ २०७५, मंगलवार १६:५९

भूकम्पबाट अति प्रभावित ११ जिल्लामध्ये सात जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार सकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लमा ब्रोडव्यान्ड इन्टरनेट विस्तार गर्न तीन सेवाप्रदायक कम्पनीलाई जिम्मा दिएको थियो । त्यसमा हाल सुबिसु केबलनेट प्रालि तथा मर्कन्टायल प्रालिले मात्र.....

बैङ्कको असहयोगपछि साढे ९ सय मेगावाट आयोजना एक वर्ष धकेलिए

बैङ्कको असहयोगपछि साढे ९ सय मेगावाट आयोजना एक वर्ष धकेलिए

८ जेष्ठ २०७५, मंगलवार १४:२२

चालू आर्थिक वर्षभित्र सम्पन्न भइसक्ने ३३ जलविद्युत् आयोजना बैङ्कको असहयोग पछि पूरा गर्ने समय एक वर्ष धकेलिएका छन् । साढे ९ सय मेगावाट क्षमताका आयोजनामाथि बैङ्कले विभिन्न समस्या देखाउँदा आयोजनाको निर्माण अवधि लम्बिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाँइले.....

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल, ५ वर्षभित्र काठमाडौं तराइ फास्ट ट्र्याक बन्ने

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल, ५ वर्षभित्र काठमाडौं तराइ फास्ट ट्र्याक बन्ने

७ जेष्ठ २०७५, सोमबार १८:५७

सरकारले पूर्वाधार निर्माण तीब्र गतिमा अगाडी बढाउने भएको छ । आगामी आर्थिक वर्षको २०७५/०७६ को नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई तीव्रताका साथ अगाडी बढाउने भएको हो । आगामी एक बर्षभित्र गौतमबुद्ध क्षेत्रीय विमास्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने कार्यक्रममा समेटिएको छ । त्यस्तैगरी.....