पूर्वाधार


निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले सहिद स्मारक अलपत्र

निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले सहिद स्मारक अलपत्र

११ जेष्ठ २०७५, शुक्रबार १६:३२

निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले ११ वर्षदेखि सुरु भएको राष्ट्रिय सहिद स्मारक निर्माणले अझै पूर्णता पाउन सकेको छैन । विसं २०६२/६३ को जनआन्दोलनको सफलतासँगै सहिद स्मारक निर्माणको माग उठेको थियो । आन्दोलनमा सक्रिय सहभागी भएका दलको सहभागितामा गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६ सय.....

अब चक्रपथमा गुड्नेछ मोनोरेल

अब चक्रपथमा गुड्नेछ मोनोरेल

११ जेष्ठ २०७५, शुक्रबार १६:०७

अब चक्रपथमा सार्वजनिक सवारी मात्र होइन, मोनोरेलले पनि सेवा दिने भएको छ । त्यसका लागि शुक्रबार काठमाडौं महानगरपालिका र चिनियाँ कम्पनीबीच द्विपक्षीय सम्झौता (एमओयू) भएको छ । सम्झौताअनुसार मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गर्नेछ । कार्यक्रममा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन.....

साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण

साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण

११ जेष्ठ २०७५, शुक्रबार १४:४५

विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको.....

सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने

११ जेष्ठ २०७५, शुक्रबार १४:००

बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो । आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी.....

मोबाइल फोन सेवा अवरुद्ध

मोबाइल फोन सेवा अवरुद्ध

११ जेष्ठ २०७५, शुक्रबार १२:४८

विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत्.....

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए स्वीकृत

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए स्वीकृत

१० जेष्ठ २०७५, बिहीबार १८:२३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको निजगड विमानस्थलको ईआईए स्वीकृत भएसँगै आयोजनाको काम अगाडि बढाउने बाटो खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वन तथा वातावरण.....

पनौती विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने

पनौती विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने

१० जेष्ठ २०७५, बिहीबार १७:०१

काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । धुलिखेलमा.....

नेपाल वायुसेवा निगमले स्थापना गर्यो सूचना केन्द्र

नेपाल वायुसेवा निगमले स्थापना गर्यो सूचना केन्द्र

१० जेष्ठ २०७५, बिहीबार १६:२६

नेपाल वायुसेवा निगमले सूचना केन्द्रको स्थापना गरेको छ । सूचना केन्द्र नभएकै कारण नेपाल वायुसेवा निगमको जहाज कुन समयमा उड्ने र डिले हुने भन्ने जानकारी यात्रुहरुले पाउन कठिन हुने गरेको थियो । वायुसेवा निगमको आन्तरिक टर्मिनलतर्फ राखिएको सूचना केन्द्रमा आन्तरिक उडानको तालिका जडान गरिएको जनाइएको छ । सूचना.....

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

१० जेष्ठ २०७५, बिहीबार १३:५४

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ । नारायणगढ–मुग्लिन.....

एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

९ जेष्ठ २०७५, बुधबार १८:२७

सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो । याम्बालिङ हाइड्रोपावर.....