ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कैलाली चिसापानीको कर्णाली नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिंचाइ आयोजनाको निरीक्षण गरेका छन्। बुधबार आयोजनाको मुहान क्षेत्रमा पुगेका ऊर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्नको लागि आवश्यक सहयोग र समन्वय गर्न प्रदेश सरकार र.....
ठेक्का पाएर पनि समयमै काम नगर्ने सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु जिरी सडक खण्डका ठेकेदार कम्पनीका मालिक धर्मराज भनिने भिमसेन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । सडकको स्तरोन्नती सहित चौडा र कालोपत्रे गर्ने जिम्मा पाएको उक्त कम्पनीले काम नगरेकाे जानकारी पाएपछि प्रहरीले बुधबार पक्राउ गरेको हो । जेभी.....
नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने भएको छ । सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत आपूर्ति गरिरहेको प्राधिकरणले अव १३२ केभी डबल सर्किट.....
कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टीएर्इसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले सात.....
आगामी एक वर्षभित्र ८ लाख स्मार्ट मिटर जडान गरिने भएको छ । एक वर्षभित्र निर्माण सम्पन्न भएपछि उत्पादित विद्युतको उपयोग र खपत स्वदेशमै गर्न स्मार्ट मिटर जडान गर्न लागिएको हो । एक दुई महिनामै एक लाख स्मार्ट मिटरका लागि टेन्डर भर्इ खरिद प्रक्रियामा जाने र त्यसपछि थप ७ लाख स्मार्ट मिटरका लागि टेन्डर आह्वान.....
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ निर्माणाधिन राष्ट्रिय गौरवकासहित सिंचाइ आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा हिँडेका छन् ।उनले मंगलबार मात्र बाँकेको अगैयास्थित सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गरेका छन्। आयोजनाको निरीक्षण गर्दै मन्त्री पुुनले.....
ठूला सवारीसाधन चल्न थालेपछि बीपी राजमार्गमा जोखिम बढ्ने सङ्केत देखिएको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले केही साताअघि बीपी राजमार्गमा ठूला सवारीसाधनलाई रोक लगाए पनि केही दिनअघि पुनः ठूला अनुमति दिएपछि राजमार्गमा जोखिम बढ्ने सङ्केत देखिएको हो । सिन्धुली–खुर्कोट सडकखण्ड अत्यधिक घुमाउरो भए.....
निकट समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी हुँदै छ । ओली जाने जसरी तयारी गरिएको छ, त्यस अनुरुप चीनसँग के–के लिएर जाने भन्ने अहिलेसम्म केही तयारी भएको छैन । पाँच वर्षसम्म लागि बनेको सरकारले ठोस कार्यक्रम लिएर जानु पर्छ । तबमात्र चीनले पनि खुलेर सहयोग गर्छ । बिना परियोजना चीन गयो भने केही.....
सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत दार्चुलाकाे शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ । चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ । बारिल गाउँभन्दा.....
सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ.....