भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाएका छन् । निर्माण व्यवसाय विकास परिषद्को आइतबार यहाँ भएको बैठकमा उनले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट गरे। सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको.....
म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो । २.....
छिमेकी राष्ट्र चीनसँग ‘पावर ट्रान्जिट’को रुपमा रहेको गल्छी—चिलिमे—रसुवागढी प्रसारण लाइनको विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषदले पारित गरेको छ । लामो समयदेखि चर्चामा रहँदै आएको उक्त प्रसारण लाइनको डीपीआर स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाले गर्ने भएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले जानकारी.....
रसुवागढी नाका जोड्ने गल्छी—त्रिशूली—स्याफ्रुवेशी—रसुवागढी सडक निर्माण सुस्त बन्दै गएको छ । विसं २०७२ मङ्सिरदेखि निर्माण सुरु भएको उक्त सडक खण्डको काममा ढिलाइ भएको हो । २१ महिनामा डबल लेनको सडक रसुवागढी नाकासम्म निर्माण गर्नुपर्ने लक्ष्य रहेपनि अहिलेसम्म २२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । गल्छीदेखि.....
भूकम्पबाट अति प्रभावित ११ जिल्लामा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेटको पहुचँ पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँपालिका, नगरपालिका, शैक्षिक तथा स्वास्थ्य संस्था, अस्पताल आदिमा दुई वर्षका लागि ग्रामीण दूरसञ्चार कोषको ६४ करोडभन्दा बढी रकम खर्च गर्दै तीन सेवाप्रदायक.....
नयाँ हवाई रुटका लागि वार्ता सुरु भएको छ । भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसनका प्रतिनिधि र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रतिनिधिबीच बिहीबार बिहानबाट वार्ता सुरु भएको हो । वार्तामा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ताको टोली र नेपाली पक्षका तर्फबाट क्यानका.....
वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्बन्धी परिमार्जित ऐन कार्यान्वयन हुन नसक्दा हुलाकी राजमार्गमा बन्ने नौ ओटा पुल अलपत्र परेका छन् । विगत एक वर्षपहिले निर्माण सुरु गर्नुपर्ने ती पुलहरुको जग राखिएको छैन । हुलाकी राजमार्गको छोरी—माडी—भरतपुर खण्डअन्र्तगत चितवन राष्ट्रिय निकुञ्जमा पर्ने त्यस्ता पुलहरुको.....
अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो । फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि.....
सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको.....
दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य सुरु गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुको पहलमा अतिक्रमित सडकका संरचना भत्काएर सडक विस्तार कार्य सुरु.....