पूर्वाधार


बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध

बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध

१८ असार २०७५, सोमबार ११:४४

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करिब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम.....

६ खर्ब लागतमा प्रसारण लाइन

६ खर्ब लागतमा प्रसारण लाइन

१७ असार २०७५, आईतवार १४:२८

सरकारले ६ खर्ब रुपैयाँ लागतमा प्रसारण लाइन बनाउने गरी गुरुयोजना तयार गरेकाे छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रसारण लाइन बनाउन गुरुयोजना बनाइएको बताएका छन् । आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गरी सञ्चालनमा आएपछि त्यसलाई राष्ट्रिय प्रसारणमा जोड्न यस्तो गुरुयोजना.....

no-image

पर्वतकै ठूलो खानेपानी योजना ४० प्रतिशत सम्पन्न

१७ असार २०७५, आईतवार ११:०६

उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास विभागको सहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ.....

कछुवा गतिमा सडक निर्माण

कछुवा गतिमा सडक निर्माण

१७ असार २०७५, आईतवार ०७:५१

‘रोड कनेक्टिभिटी’ले नै मुुलुकको अर्थतन्त्रमा सुधार आउँछ । निर्बाध छ यो भनाइ । तर मुलुकका ७७ जिल्लामध्ये दुई जिल्ला सदरमुकाममा अझै सडक सञ्जाल पुगेको छैन । डोल्पा र हुम्ला सदरमुकामका जनता यातायात साधन कहिले प्रयोग गर्न पाइने हो भनी प्रतीक्षारत छन् । मुलुकमा कुल ७० हजार ४ सय ७४ किलोमिटर सडक निर्माण भएको.....

बीपी राजमार्गमा ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न सर्वोच्च आदेश

बीपी राजमार्गमा ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न सर्वोच्च आदेश

१४ असार २०७५, बिहीबार १७:३५

सर्वोच्च अदालतले बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ । यातायात व्यवसायी कान्छामान बलसमेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो.....

डडेल्धुराको स्याउले सबस्टेसन सञ्चालनमा

डडेल्धुराको स्याउले सबस्टेसन सञ्चालनमा

१३ असार २०७५, बुधबार १३:४२

७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२÷३३ केभी सब स्टेसन मंगलबारबाट सञ्चालनमा आएको छ । सव स्टेसनलाई मंगलबारबाट चार्ज गरिएको हो । सब स्टेसन निर्माण सम्पन्न भएपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत.....

उपत्यकामा व्यवस्थित पार्किङ : एक सय ४३ स्थान तोकियो

उपत्यकामा व्यवस्थित पार्किङ : एक सय ४३ स्थान तोकियो

१२ असार २०७५, मंगलवार १२:२८

काठमाडौं उपत्यकाका एक सय ४३ स्थानमा निश्चित समयमा पार्किङ गर्न पाइने छ । अस्तव्यस्त काठमाडौं उपत्यकाको पार्किङलाई अगामी दुई हप्ताभित्र व्यवस्थित बनाउनेगरी काठमाडौं महनगरपालिकाले प्रक्रिया अघि बढाएको छ । महानगरपालिका र ट्राफिक व्यवस्थापन महाशाखाको समन्वयमा उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थित.....

नारायणगढ—मुग्लिङ सडकको पहिरो हट्यो, आवतजावत सहज

नारायणगढ—मुग्लिङ सडकको पहिरो हट्यो, आवतजावत सहज

११ असार २०७५, सोमबार ११:२१

गत आइतबार परेको बर्षाका कारण नारायणगढ—मुग्लिङ सडक खण्डमा खसेको पहिरो हटाइएको छ । चारकिलो र जल्लेरी क्षेत्र आसपासमा खसेको पहिरोका कारण आइतबारदेखि यातायात अवरुद्ध भएको थियो । ठूलो पहिरोका कारण यात्रुहरुलाई सास्ती परेको थियो भने पहिरो हटाउन प्रयोग गरिने डोजर, एक्साभेटर ल्याउन समेत समस्या भएपछि पहिरो.....

मोटरपुल सञ्चालनपछि स्थानीय खुसी

मोटरपुल सञ्चालनपछि स्थानीय खुसी

१० असार २०७५, आईतवार ११:४५

अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरी मोटरपुल औपचारिकरुपमा सञ्चालनमा आएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि स्थानीयवासीले हर्षबढाइसँगै.....

कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

८ असार २०७५, शुक्रबार १३:१०

म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन.....