नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष.....
नेपाल चीन सीमानामा दुई मैत्री पुल निर्माणका लागि सरकारको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनको सहयोगमा रसुवा र सिन्धुपालचोक जिल्लाका रसुवागढी र तातोपानी नाकामा दुई ओटा मैत्री पुल निर्माणको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्पले ती.....
७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना अगाडि बढाउनेबारे सरकारबीच विवाद बढ्दै गएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने वा स्वदेशी लगानीमा बनाउने भन्ने विवाद अहिले सतहमा देखिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसदको बजेटमा पश्चिम सेती आयोजना स्वदेशी लगानीमै बनाउने उद्घोष.....
तल्लो मोदी जलबिद्युत आयोजनाका मजदूरहरु आन्दोलित भएका छन् । निर्माणाधिन २० मेगावाटको आयोजनाको काम मजदूरको आन्दोलनले बिगत ४ दिनदेखि पूर्ण रुपमा अवरुद्ध छ । साउथ एसिएन इन्स्फाटक्चर कम्पनीले काम लगाएका मजदूरहरुले आफुहरुलाई अन्यत्रै काम पठाउन लागिएको भन्दै हड्ताल शुरु गरेका हुन् । यहाँ कार्यरत.....
३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको छ । युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो.....
हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी डबल सर्किट विद्युत प्रसारण लाइनको ५ सय २३ टावरको जग हाल्ने काम सकिएको छ । त्यसमध्ये ४ सय ४९ टावर खडा गरिसकिएको प्रसारण लाइन आयोजनाले जनाएको छ । २ सय ८५ किलोमिटर प्रसारण लाइनमा ७ सय ९२ टावर छन् । वन क्षेत्र तथा निजी जग्गा र कोसी नदीमा पर्ने गरी २ सय ६९ टावर निर्माणको काम बाँकी.....
काठमाडौं– उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा बिहिवार भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्र रहेका सिंचाई तथा उर्जा क्षेत्रका आयोजनाका बारेमा छलफल भएको थियो । उर्जामन्त्रीसंगको भेटमा मुख्यमन्त्री.....
जाजरकोटका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै.....
अर्थ मन्त्रालयले विगत ६ महिनादेखि बिलको भुक्तानी नदिँदा हुलाकी राजमार्गको काम प्रभावित हुँदै गएको छ । विगत ६ महिना अगाडि २ अर्ब रुपैयाँको बिल अर्थ मन्त्रालयमा पेस गरे पनि अझैसम्म भुक्तानी नदिइँदा काम प्रभावित हुँदै गएको आयोजनाले जनाएको छ । समयमै मन्त्रालयले भुक्तानी नदिँदा ठेकेदारहरुले काम गर्न सकेका.....
गत बुधबार सिन्धुपाल्चोक लामोसाँघु—जिरी सडक खण्ड अन्र्तगत निर्माणको ठेक्का पाएर अपेक्षित काम नगरेको भन्दै पक्राउ परेका धर्मराज भण्डारी छुटेका छन । तोकिएको समय भित्र जिम्मा पाएको काम सम्पन्न गर्ने सहमति सहित ५ बुदे प्रतिवद्धता निर्णयमा हस्ताक्षर गरेर उनलाई जिल्ला प्रशासन कार्यालय र प्रहरीले छाडेको.....