पूर्वाधार


गुणस्तरीय विद्युत् आपूर्ति गर्न बर्खायाममा रेडियल वितरण प्रणाली

गुणस्तरीय विद्युत् आपूर्ति गर्न बर्खायाममा रेडियल वितरण प्रणाली

१७ जेष्ठ २०७५, बिहीबार १५:१३

नेपाल विद्युत् प्राधिकरणले नियमित रुपमा गुणस्तरीय विद्युत् आपूर्ति गर्न बर्खायाममा डबल सर्किट लाइन (रेडियल)बाट वितरण प्रणाली अगाडि बढाउने भएको छ । बर्खायाममा हुने हुरीबतासका कारण पोल ढल्ने, विद्युत् सामग्री जल्ने, पड्किएर विद्युत् अवरुद्ध हुने समस्यालाई दृष्टिगत गरी हरेक ग्राहकको घरम डबल सर्किट लाइनमार्फत.....

नारायणगढ–मुग्लिन सडक खण्डको तीनमध्ये एकको काम सम्पन्न

नारायणगढ–मुग्लिन सडक खण्डको तीनमध्ये एकको काम सम्पन्न

१६ जेष्ठ २०७५, बुधबार १७:३५

नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई.....

सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार

१६ जेष्ठ २०७५, बुधबार १३:३५

सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए । “धावन मार्ग परीक्षण उडानका लागि तयार भइसकेको.....

मुलुकका सात स्थानमा सुरुङ निर्माण गरिने

मुलुकका सात स्थानमा सुरुङ निर्माण गरिने

१६ जेष्ठ २०७५, बुधबार ११:३४

सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाद्वारा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको.....

प्रदेश ७ को दोस्रो ठूलो विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

प्रदेश ७ को दोस्रो ठूलो विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

१३ जेष्ठ २०७५, आईतवार १६:०९

प्रदेश ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमा सम्पन्न नहुने सङ्केत देखिएको छ । विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्म कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम सुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने छाँटकाँट देखिएको हो । ग्याल्वा च्यामलिंगा.....

प्राधिकरणले लाइन ट्रिपिङको समस्या हटाउन पहल गर्छ — कुलमान घिसिङ

प्राधिकरणले लाइन ट्रिपिङको समस्या हटाउन पहल गर्छ — कुलमान घिसिङ

१३ जेष्ठ २०७५, आईतवार १५:०९

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ अन्त्य गरेर विद्युत् उपलब्ध गराएपनि छिनछिनमा हुने ‘लाइन ट्रिपिङ’को समस्या हटाउन पहल गर्ने भएको छ । लाइन ट्रिपिङका कारण नोक्सानी हुने गरेको गुनासो उद्योगी व्यवसायीबाट आएपछि प्राधिकरणले समस्या समाधानका लागि छलफल गर्ने भएको हो । प्राधिकरणका.....

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण द्रुत गतिमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण द्रुत गतिमा

१३ जेष्ठ २०७५, आईतवार १४:५१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर ओमनारायणा शर्माले धावन मार्ग, टर्मिनल भवनलगाएत सिभिल निर्माणको काम अघि बढिरहेको बताए । प्रमुख शर्माले विमानस्थलको धावनमार्गको कालोपत्रेका लागि बेस लेएरको काम.....

विराटनगर–पोखरा हवाई उडान सुरु हुने

विराटनगर–पोखरा हवाई उडान सुरु हुने

१३ जेष्ठ २०७५, आईतवार १२:०९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका छन् । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तरप्रदेशीय सम्बन्धका.....

घरवासलाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ

घरवासलाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ

११ जेष्ठ २०७५, शुक्रबार १७:२३

देशभरका घरवास (होम स्टे) लाई कानुनी दायरामा ल्याएर यसलाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर.....

पर्यटनमन्त्री अधिकारीले भने, ‘नागीडाँडालाई भैरहवा विमानस्थलसँग तुलना नगरिदिनुस्’

पर्यटनमन्त्री अधिकारीले भने, ‘नागीडाँडालाई भैरहवा विमानस्थलसँग तुलना नगरिदिनुस्’

११ जेष्ठ २०७५, शुक्रबार १७:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले काभ्रेको नागीडाडाँमा बन्न लागेको डोमेस्टिक एयरपोर्टलाई भैरहवा विमानस्थलसँग तुलना नगर्न आग्रह गरेका छन् । ‘पहिला काम गर्न दिनुस्, त्यसपछि टिप्पणी गर्नुस्,’ मन्त्री अधिकारीले भने, ‘यहाँ त कामभन्दा पहिला विरोध धेरै आउँछन् ।’ सरकार गठन भएको.....