विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो । अरुण तेस्रो सञ्चालनमा आए प्रदेश १ को समृद्धि हुने देखिन्छ भने देशले समेत विद्युतीय क्षमतामा फड्को मार्ने धेरैले आँकलन गर्ने.....
साँफेबगर विमानस्थलमा यतिखेर कालोपत्रेको काम भइरहेको छ । द्वन्द्वकालमा ध्वस्त भएको यो विमानस्थलको काम भइरहँदा स्थानीयवासीलाई हवाईजहाज चढ्ने आशा पनि पलाएको छ । एक वर्षभित्रै सम्पन्न हुने गरी साँफेबगर विमानस्थलको निर्माण गर्ने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ । गत चैत ९ गते सम्पन्न हुनुपर्ने विमानस्थलको.....
सरकाले उच्च क्षमताका प्रसारण लाइन निर्माण अगाडि बढाउन प्रसारण लाइनमा पर्ने जग्गा लिजमा लिने भएको छ । लामो समयदेखि जग्गा विवादले निर्माण हुन नसकेका १ सय ३२ तथा सोभन्दा बढी क्षमताका प्रसारण लाइन निर्माणलाई गति दिन नयाँ व्यवस्था ल्याउन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार.....
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको कार्यक्रम लम्बिएपछि आधा घण्टा समय सरेको छ । प्रधानमन्त्री एक बजेर ३० मिनेटमा जनकपुरबाट काठमाडौंका आउने कार्यक्रम रहे पनि पूर्वनिर्धारित कार्यक्रम नसकिएपछि आधा घण्टा समय सरेको हो । त्यसैगरी २ बजेदेखि मात्रै एयरपाेर्ट बन्द हुने भएकाे छ । अहिले एयरपाेर्टमा.....
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हाइड्रो–मेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकाले समयमै काम नगरेपछि अर्कै कम्पनीलाई दिने तयारी भइरहेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानले ठेक्का तोड्दा समय लाग्ने भएकाले त्यही कम्पनीमार्फत् अर्कै कम्पनीबाट काम गराउने तयारी भइरहेको बताए । ‘टेक्सम्याकाले.....
डडेल्धुरा सदरमुकामका लागि साना सहरी खानेपानी योजनाले ३० करोड रूपैयाँभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना सहरी खानेपानी योजनाको काम सुरु भएको खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता.....
व्यापारिक दृष्टिले निकै महत्त्वपूर्ण मानिएको धनगढीको मोहनापुलदेखि अत्तरिया सम्मको ‘छ लेन‘ सडक निर्माण समयमै पूरा नहुने देखिएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गतवर्ष जेठ महिनामा निर्माण कम्पनीसँग सम्झौता भएको उक्त सडकको निर्माणको एक वर्ष अवधि पुग्न लाग्दा झन्डै १२ प्रतिशत मात्र भौतिक प्रगति.....
भीषण वर्षाका कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डका रुपमा रहेको जलेश्वर–जनकपुर सडकको फोर लेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेका बेला गए राति २ देखि आज बिहान साढे ६ बजेसम्म भीषण पानी परेका कारण सो बाटो अवरुद्ध भएको हो ।.....
कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ । ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन सडक.....
बाजुराकाे साँफे—मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगङ्गा नगरपालिका–१, अम्कोटको द्वारीमा मङ्गलबार राति आएको पहिरोले सडक बन्द भएको छ । सडकको माथिपट्टिबाट ठूलो ढुङ्गा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । जेसीबी प्रयोग.....