सरकारले सात ओटै प्रदेशमा नमुना पर्यटकीय गन्तव्यस्थल बनाउने तयारी गरेको छ । यसका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर)को तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०२० सम्म नेपालमा १५ लाख पर्यटक भित्र्याउने सरकारले घोषणा गरेको थियो । सोही घोषणालाई सफल बनाउन सरकारले सात ओटै प्रदेशमा नमुना पर्यटकीय गन्तव्यस्थल.....
भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म.....
गत २०७२ बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण क्षति भएका शैक्षिक संस्था तथा विद्यालयहरुको पुनःनिर्माण सुस्त देखिएको छ । झन्डै ७ हजार ५ सय ५३ शैक्षिक संस्था तथा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएको तथ्याङ्क छ । तर, भूकम्प गएको ३ वर्षमा ३ हजार १ सय ५७ शैक्षिक संस्थाको पुनःनिर्माण सम्पन्न भएको.....
ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । पुल आसपासमै पूर्वाधारको निर्माण.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जिरी एयरपोर्टको जग्गा फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि बन्द रहेको एयरपोर्ट निरीक्षण गर्न दोलखाको जिरी नगरपालिका पुगेका पर्यटन मन्त्री अधिकारीले मन्त्रिपरिषद्को बैठकबाट जग्गा फिर्ता गराउने स्थानीयलाई बचन दिएका हुन्.....
३० मेगावाट क्षमतको लिखुखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) जेठभित्र हुने भएको छ । रामेछाप र ओखलढुङ्गाको सीमा क्षेत्रमा उक्त आयोजना निर्माण हुनेछ । आयोजनाको सर्भे भइसकेको र आगामी जेठभित्र पीपीए हुने आयोजनाका सञ्चालक सदस्य लीलाबहादुर सुनुवारले जानकारी दिए । ‘आयोजनाको सर्भेको काम.....
राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एसियाली क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गरिन् । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका तीन सय प्रतिनिधिको सहभागिता छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान.....
राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सरोकार भएका मन्त्रालयका सचिव र निकायका प्रतिनिधिसहितको छलफलमा रक्षामन्त्री ईश्वर.....
माथिल्लो तटीय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन्यजन्तुमाथि जोखिम बढेको छ । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो संरक्षित क्षेत्र हो । वन्यजन्तुको सङ्ख्यामा वृद्धि, जलवायु परिवर्तन, वासस्थान क्षेत्रमा आएको उतार, चढाब, बाढीपहिरो र कटानले.....
दोस्रो साना सहरी खानेपानी आयोजनाबाट पाल्पा रामपुरका दुई हजार ७ सय घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । एसियाली विकास बैङ्कको २५ करोड १० लाख ८९ हजार ८ सय ३७ रूपैयाँको लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानी समस्या समाधान भएको आयोजनाका.....