काठमाडौं । चीन सरकारले निर्माण गरेको कलङ्की—कोटेश्वर सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा चिनियाँ राजदूत हाउ यान क्षीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकको साँचो हस्तान्तरण गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको धुलो र जाम हटाउन रिङरोड महत्त्वपूर्ण.....
काठमाडौं । अढाई अर्ब रुपैयाँभन्दा बढी लगाएर भ्यू टावर बनाउनुभन्दा स्थानीय जनताका आधारभूत आवश्यकताको क्षेत्रमा काम गर्न दमकका जनताले आग्रह गरेका छन् । त्यहाँका धेरै सर्वसाधारणले पहिला जनताका आधारभूत आवश्यकता पूरा गर्ने संरचना निर्माण गर्न सरकारसँग माग गरेका हुन् । त्यसैपनि तराईको समथर भूभागमा फैलिएको.....
काठमाडौं : निजी लगानीमा २२ मेगावाटको काबेली तेस्रो जलविद्युत् आयोजना निर्माण हुने भएको छ । काबेली हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो । आयोजना ४ वर्षभित्र अर्थात् ०७९ पुस १ गते सम्पन्न गर्ने कम्पनीका सञ्चालक मोहन डाँगीले बताए । एक वर्षभित्र वित्तीय व्यवस्थापन, विस्तृत.....
म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने सडक स्तरोन्नतिको काम सुरु गरेको हो । सिमदेखि अधेरीखोला र अधेरीखोलादेखि.....
काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा हालसम्म ४९ अर्ब रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार विद्यालय पुनर्निर्माणमा १३० अर्ब आवश्यक पर्ने भए पनि हालसम्म ४९ अर्ब रुपैयाँ खर्च भएको हो । क्षतिग्रस्त शैक्षिक.....
काठमाडौं । बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए काठमाडौं–तराई मधेस दु्रतमार्गमा आठ किलोमिटर सडक छोटिने भएको छ । प्रतिनिधिसभाअन्तर्गत पर्यटन तथा नागरिक उड्डयन अध्ययन तथा अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनले विमानस्थल निर्माण भए फास्ट ट्र्याकको दूरी घट्ने जनाएको हो । काठमाडौं—तराई.....
चौतारा : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका‐१ हेलम्बुमा भूकम्पपीडितका लागि भइरहेको एकीकृत बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जनहित ग्रामीण सेवा समितिको समन्वयमा अक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको भूकम्प प्रतिरोधी ४० घरको निर्माण कार्य.....
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पुर्याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाईसमेत यातायातमा सहज भएको हो । सात वडा रहेको गाउँपालिकामा स्थानीय.....
काठमाडौँ । स्थानीयवासीले मुआब्जा रकम माग्दा अधिकांश झोलुङ्गे पुलको निर्माण कार्य अवरुद्ध भएका छन् । झोलुङ्गे पुल निर्माण हुने स्थानमा सार्वजनिक जग्गा हुँदा समस्या नआए पनि निजी जग्गा भएका ठाउँमा समस्या आइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका सस्पेन्स विभागले जनाएको छ । एकदशक.....
काठमाडौँ । सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य सुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य सुरु गरेको हो.....