प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने भनेको ३ अर्ब युआनमध्ये दिन बाँकी रहेको १ अर्ब तत्काल उपलब्ध गराउने सम्झौता भएको बताएका छन् । मङ्गलबार सङ्घीय संसदमा संम्बोधन गर्दै चीनले नेपालको पुनर्निर्माणमा दिन बाँकी रहेको १ अर्ब तत्काल उपलब्ध गराउने समझदारी भएको ओलीले बताएका.....
गृहमन्त्री रामबहादुर थापा बादल अाज ट्राफिक जाममा परेका छन् । सङ्घी संसदमा उनके खेजी हुँदा सभामुखले ट्राफिक जाममा परेको बताएका थिए । संसदभित्र सभामुखले गृहमन्त्रीसमेत ट्राफिक जाममा परेको र आउन ढीलो भएको जवाफ दिनु एउटा मजाकजस्तै विषय हो । यसले काठमाडौंको सडकको बेथितिमात्रै देखाउँदैन, सडकको थेगो संसदभित्र.....
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन् । मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आयोजित विशेष पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल–चीनबीचको मित्रता र.....
प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा.....
कांंग्रेस सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । कांंग्रेसका जिल्ला सभापतिको हेटौँडामा सम्पन्न भेलापछि उनी शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गरेका छैनन् । जिल्ला.....
प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले.....
मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्ग पक्रेको छ । लामो समय विवादमा पर्न गएको नयाँ संविधान लागू भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्ग पक्रेको एउटा मुलुकमा सर्वेसर्वा जनता हुन्छन् । आवधिक निर्वाचनमार्फत चुनिने जनप्रतिनिधि पूर्णतः जनताप्रति उत्तरदायी हुन्छ । दुनियाँमा योभन्दा जनहितकारी.....
नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा.....
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिस्त आन्दोलनको एकता र सफलताले विश्व कम्युनिस्त आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन.....
प्रदेश १ को सुनसरी र प्रदेश २ को सप्तरीस्थित भारदहको सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयाैं बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै उपलब्ध गराएको छैन । करिब ७३ वर्षअघिदेखि नेपाल सरकारले भारत सरकारसँग कूटनीतिकरुपमा ठोस पहल गर्न नसक्दा मुआब्जाकै पर्खाइमा.....