राजनीति


पुटिन र ट्रम्पबीच अाज वार्ता हुने

पुटिन र ट्रम्पबीच अाज वार्ता हुने

३२ असार २०७५, सोमबार ११:२३

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना.....

सर्वोच्चले दियो राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेललाई नहटाउन अन्तरिम आदेश

सर्वोच्चले दियो राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेललाई नहटाउन अन्तरिम आदेश

२९ असार २०७५, शुक्रबार १८:१६

सर्वोच्च अदालतले राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेललाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। चार वर्षे कायकालका लागि नियुक्त भएका पौडेललाई मन्त्रिपरिषद्को निर्णय अनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पदमुक्त गरेपछि पौडेल सर्वोच्च गएका थिए। सर्वोच्चको.....

प्रधानमन्त्रीको निर्देशनः सडकमा खाल्डाखुल्डी देख्न नपरोस, तत्काल पुर्नु

प्रधानमन्त्रीको निर्देशनः सडकमा खाल्डाखुल्डी देख्न नपरोस, तत्काल पुर्नु

२७ असार २०७५, बुधबार १७:२३

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । उनले कलंकी—थानकोट र चाबहिल—बौद्ध—जोरपाटीका सडमा भएको खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका हुन । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन्.....

संविधानकाे धारा टेकेर नै भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्छौ— मन्त्री खनाल

संविधानकाे धारा टेकेर नै भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्छौ— मन्त्री खनाल

२६ असार २०७५, मंगलवार १७:११

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले फेरी नदोहोरिने गरी भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान गरिने बताएका छन् । आफ्नै कार्यकक्ष सिंहदरवारमा कास्की जिल्लाबाट आएका अखिल नेपाल सुकुम्बासी संघका प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले संविधानले नै एक पटकका लागि भूमिहिन.....

no-image

सामाजिक सञ्जाल र अनलाइनको मनपरी रोक्न खोज्यो भने अधिनायकवाद आयो भन्छन्ः सञ्चार मन्त्री बास्कोटा

२४ असार २०७५, आईतवार १२:५७

सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल तथा अनलाइनको मनपरी रोक्न खोज्यो भने अधिनायकवाद आयो भन्ने गरेको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री बास्कोटाले पछिल्लो समय फस्टाएका अनलाइनहरुले सामाजिक मर्यादा भुलेर जथाभावी लेख्ने गरेको गुनासो गरे । उनले सामाजिक सञ्जालसमेत.....

निजीकरणको नाममा चाकडी गर्ने र थैली बोकेर धाउनुपर्ने स्थिति अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

निजीकरणको नाममा चाकडी गर्ने र थैली बोकेर धाउनुपर्ने स्थिति अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

२३ असार २०७५, शनिबार १४:३६

प्रधानमन्त्री केपी शर्मा ओलीले निजीकरणको नाममा चाकडी गर्ने र थैली बोकेर धाउनुपर्ने स्थिति अन्त्य हुने बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसङ्घको १५ औं वार्षिक साधारणासभाको उद्घाटन गर्दै ओलीले उद्योगलगायत निजीक्षेत्रको प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारको मार्गचित्र ल्याए सरकार छलफल गर्न तयार.....

अव्यवस्थित तारले ठूलाे दुर्घटनाको सङ्केत

अव्यवस्थित तारले ठूलाे दुर्घटनाको सङ्केत

२१ असार २०७५, बिहीबार १३:००

सडकका पोल तथा घरमा अव्यवस्थित रुपमा टाँगिएका तथा सडकमा झुन्डिरहेका विभिन्न दूरसञ्चार सेवाप्रदायक, इन्टरनेट प्रदायक तथा केबल टेलिभिजनका र नेपाल विद्युत् प्राधिकरणका अव्यवस्थित तारका कारण ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ । यसरी अस्तव्यस्त रुपमा रहेका तारहरु जेलिएका ठाउँमा कुनै कारणवश आगलागी हुन.....

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

२० असार २०७५, बुधबार १३:५५

व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवर्द्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवर्द्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापित ग्लोबल कम्प्याक्ट नेपालले आज यहाँ आयोजित कार्यक्रममा.....

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

१३ असार २०७५, बुधबार ११:०३

यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानुनी बाटो खुला गरिदिएको छ । मङ्गलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट.....

शिक्षक सरुवामा बागलुङ नगरपालिका बाधक, नगरप्रमुखकाे आफु निकट व्यक्ति शिक्षक राख्ने चलखेल

शिक्षक सरुवामा बागलुङ नगरपालिका बाधक, नगरप्रमुखकाे आफु निकट व्यक्ति शिक्षक राख्ने चलखेल

१२ असार २०७५, मंगलवार १३:०९

शिक्षक सरुवा गर्ने विषयमा बागलुङ नगरपालिकाले जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माविमा मावि तहको लेखा र निमावि तहको विज्ञान शिक्षकको पद एक बर्षदेखि रिक्त छ । विषय शिक्षकका लागि खोजी गर्दा अर्घाखाँची स्थित जनज्योती माविका शिक्षक सरुवा प्रकाश भुषाललाई विद्यामन्दिरमा सरुवा गर्नका लागि सन्धीखर्क.....