फिदिम । आज मध्याह्न फिदिम बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । फिदिम नगरपालिका–१ मेनरोडका कर्णबहादुर मगर र पूर्णबहादुर मगरका घर आगलागीमा जलेर पूर्णरुपमा नष्ट भएका हुन् । यहाँ रहेको मिठाई पसलबाट आगलागी शुरु भएको स्थानीयवासीको भनाइ छ । जेरी पकाउने क्रममा दिउँसो करीब सवा १ बजे आगो लागेको थियो.....
लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई आज पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानको विद्युत् चुहावट नियन्त्रण टोलीले उनीहरुलाई लहान नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको विभिन्न वडाबाट पक्राउ गरेको हो.....
काठमाडौँ । आपसी ज्ञान र अनुभवको आदानप्रदानका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र अन्य मुलुकका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल (नेटवर्क) गठन गर्ने भएका छन् । उनीहरुले विद्यमान समस्यालाई सम्बोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले यहाँ आयोजित अन्तर्राष्ट्रिय.....
काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए । सो विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ । सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका.....
पोखरा । नेपाली काङ्ग्रेस कास्कीले पोखराको फेवाताल संरक्षणका सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा प्रकाशित १५ दिने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काङ्ग्रेस कास्कीका सभापति बृष्णबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि भन्दै क्षतिपूर्ति.....
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र.....
रसुवा । नेपाल –चीनबीच रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण भएको छ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजस्व गस्ती २१ नं गुल्म टिमुरेका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार नेपाल चीनको सिमाना रसुवागढीको ल्हेन्देखोलामा चीन सरकारले निर्माण गरेको मितेरी पुलमा आजदेखि यातायात सञ्चालन भएको.....
वीरगञ्ज । स्थानीयवासीको अवरोधका कारण पर्साको बागेश्वरी तित्रैनास्थित तिलावे अर्गना सिँचाइ आयोजनाको निर्माण कार्य हालसम्म शुरु हुन सकेको छैन । सङ्घीय सरकारमार्फत कुवेत सरकारको १२ करोड ३७ लाख १९ हजार ४३५ रूपैयाँ आर्थिक सहयोगमा निर्माण हुने सो आयोजनाको काम हालसम्म अगाडि बढ्न नसकेको जलस्रोत तथा विकास.....
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कुल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’.....
गलकोट । बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन् । दमेकका कृषक बलिभद्र.....