समाचार


बाँदरमुढेमा स्मृति उद्यान बनाउन १२ करोडको डीपीआर निर्माण

बाँदरमुढेमा स्मृति उद्यान बनाउन १२ करोडको डीपीआर निर्माण

२३ जेष्ठ २०७६, बिहीबार ११:५१

चितवन । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान.....

सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट सञ्चालन

सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट सञ्चालन

२३ जेष्ठ २०७६, बिहीबार ११:३६

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् । गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध.....

विश्व वातावरण दिवसको अवसरमा भिभान्ता होटलले गर्यो वृक्षारोपन (तस्बिरसहित)

विश्व वातावरण दिवसको अवसरमा भिभान्ता होटलले गर्यो वृक्षारोपन (तस्बिरसहित)

२३ जेष्ठ २०७६, बिहीबार ११:३०

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा झम्सीखेलमा रहेको पाँच तारे होटल भिभान्ताले वृक्षारोपन गरेको छ । होटल नजिकै रहेको मन्जुश्री स्कुुलसँगको सहकार्यमा वृक्षारोपन गरेको हो । सो अवसरमा वातावरण विनासले पर्ने असरको विषयमा चर्चासमेत गरिएको थियो । पछिल्लो समय राजधानीमा बढ्दो जनसंख्यासँगै घनाबस्तीको कारण.....

अन्नपूर्ण हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण

अन्नपूर्ण हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण

२३ जेष्ठ २०७६, बिहीबार १०:४४

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने पदमार्गको भ्रमणमा जाने पर्यटक, पथप्रदर्शक र स्थानीयवासीको सुविधाका लागि आश्रयस्थल निर्माण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र.....

चार महीनामा १० हजार विदेशी पर्यटक मनाङमा, सबैभन्दा बढी इजरायली नागरिक

चार महीनामा १० हजार विदेशी पर्यटक मनाङमा, सबैभन्दा बढी इजरायली नागरिक

२३ जेष्ठ २०७६, बिहीबार १०:०१

मनाङ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र.....

दुई सातामा यार्सा टिप्न गएका ८ जनाको मृत्यु

दुई सातामा यार्सा टिप्न गएका ८ जनाको मृत्यु

२३ जेष्ठ २०७६, बिहीबार ०९:४२

जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा.....

ठमेल पर्यटन विकास परिषद्मा ३ जनाको उम्मेद्वारी

ठमेल पर्यटन विकास परिषद्मा ३ जनाको उम्मेद्वारी

२३ जेष्ठ २०७६, बिहीबार ०९:२२

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी.....

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो गौरीशङ्कर संरक्षण क्षेत्रमा भेटियो

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो गौरीशङ्कर संरक्षण क्षेत्रमा भेटियो

२३ जेष्ठ २०७६, बिहीबार ०८:५७

दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो । आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१.....

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह, विजेताले ५ लाख पुरस्कार पाउने

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह, विजेताले ५ लाख पुरस्कार पाउने

२३ जेष्ठ २०७६, बिहीबार ०८:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट सुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत.....

धनगढी विमानस्थल अझै एक साता बन्द रहने

धनगढी विमानस्थल अझै एक साता बन्द रहने

२३ जेष्ठ २०७६, बिहीबार ०८:२७

अत्तरिया । एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र.....