समाचार


भूटानी शरणार्थीलाई पानीको समस्या

भूटानी शरणार्थीलाई पानीको समस्या

१४ श्रावण २०७५, सोमबार १०:२७

झापाको दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेलिरहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ निकायको लगानीमा नजिकै रहेको मावा खोलाबाट खानेपानी आयोजना सञ्चालन गरिएको थियो । तर अधिकतम नदी दोहनका कारण खोलाले.....

किशोरी बलात्कारबारे जानकारी दिन सरकारलाई निर्देशन

किशोरी बलात्कारबारे जानकारी दिन सरकारलाई निर्देशन

१३ श्रावण २०७५, आईतवार १४:१९

सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही.....

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

१३ श्रावण २०७५, आईतवार १३:१५

इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का.....

कार्यालय भवन निर्माणका लागि नगरप्रमुखद्वारा जग्गा दान

कार्यालय भवन निर्माणका लागि नगरप्रमुखद्वारा जग्गा दान

१३ श्रावण २०७५, आईतवार १३:०८

सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन् । उनले करिब पाँच करोड मूल्य बराबरको जग्गा दान गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा.....

व्यक्तिगत लगानीमा भ्यू टावर निर्माण

व्यक्तिगत लगानीमा भ्यू टावर निर्माण

१३ श्रावण २०७५, आईतवार १२:१९

घोराहीस्थित मनबहादुर पुनका परिवारले ४० लाख रूपैयाँकाे लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गरेका छन् । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको छ । “सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण.....

मुलुकभर ८२ प्रतिशत रोपाइँ, सुदूरपश्चिम क्षेत्रमा भने सकियो

मुलुकभर ८२ प्रतिशत रोपाइँ, सुदूरपश्चिम क्षेत्रमा भने सकियो

११ श्रावण २०७५, शुक्रबार १५:१८

मुलुकभर हालसम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि प्रसार निर्देशनालयको तथ्याङ्कअनुसार साउनको झन्डै दोस्रो साता आइपुग्दा ८२ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भएको हो । असार महिनामा मौसम सक्रिय भएको र त्यसपछि पनि छिटफुट वर्षा भइरहेकाले रोपाइँ मुलुकभर नरोकिएको कृषि मन्त्रालयका.....

पहिरो नहटाउँदा पैदलयात्रा

पहिरो नहटाउँदा पैदलयात्रा

११ श्रावण २०७५, शुक्रबार १०:५३

वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् । वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो । जुवापौवादेखि.....

बंगुरपालनबाट मनग्गे आम्दानी

बंगुरपालनबाट मनग्गे आम्दानी

१० श्रावण २०७५, बिहीबार १४:३८

कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आएका छन् । उनले वार्षिक रु छ लाख नाफा गर्छन् । उनले १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख १० हजार बराबरको बंगुरको पाठापाठी बिक्री गरेका छन्.....

मुलुकभर ७७ प्रतिशत रोपाई

मुलुकभर ७७ प्रतिशत रोपाई

१० श्रावण २०७५, बिहीबार १२:२१

मुलुकभर हालसम्म ७७ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयको तथ्यांकअनुसार मुलुकका सवै क्षेत्रमा तीव्र गतिमा धान रोपाई भइरहेको छ । मौसम सक्रिय हुन थालेपछि महिनाभर आधाभन्दा बढि रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले.....

पहिरोमा पुरिएर चार जनाको मृत्यु

पहिरोमा पुरिएर चार जनाको मृत्यु

१० श्रावण २०७५, बिहीबार ११:४९

गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५.....