समाचार


दिल्लीबाट १६ नेपाली युवतीको उद्धार

दिल्लीबाट १६ नेपाली युवतीको उद्धार

९ श्रावण २०७५, बुधबार १६:५४

दिल्ली महिला आयोग (डीसीडब्ल्यू)ले दिल्लीको मुनिर्का क्षेत्रबाट १६ जना नेपाली युवतीको उद्धार गरेको छ । ती युवतीहरुलाई गैरकानुनी मानव बेचबिखन गरी इराक र कुवेत लैजाने क्रममा दिल्ली पुर्याइएको बताइएको छ । डीसीडब्ल्यका कार्यकर्ताले ती नेपाली युवतीहरुलाई राति एक बजे छापा मारेर बचाउन सफल भएका हुन् । डीसीडब्ल्यकी.....

पर्यटन प्रवर्द्धन गर्न बलेवामा हवाइजहाज सरर तीज गीत सार्वजनिक

पर्यटन प्रवर्द्धन गर्न बलेवामा हवाइजहाज सरर तीज गीत सार्वजनिक

९ श्रावण २०७५, बुधबार १५:५१

धौलागिरी लगायत बलेवा क्षेत्र र एयरपोर्टको विकास र प्रवर्द्धनका लागि निकै उत्कृष्ट गीत सार्वजनिक भएको छ। २०७५ सालको तीजको अबसर पारेर गीत सार्बजनिक गरिएको हो। बिशेषगरी २६ वर्षा पछि पुन संचालमा आएको बलेवा एयरपोर्टको विकास र प्रवर्द्धनका लागि गीत निर्माण गरिएको छ। उक्त गीतमा पूर्ण परियारको लय शब्द र सीता.....

मेगा बैङ्कको महिला ग्राहकलाई लक्षित ‘मेगा मेहन्दी उत्सव’

मेगा बैङ्कको महिला ग्राहकलाई लक्षित ‘मेगा मेहन्दी उत्सव’

९ श्रावण २०७५, बुधबार १४:४८

मेगा बैङ्कले महिला ग्राहकहरुलाई लक्षित गर्दै मेगा मेहन्दी उत्सव मनाएको छ । बैङ्कले पहिलोपटक मेहन्दी उत्सवमा साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैङ्का विभिन्न शाखाबाट निःशुल्क मेहेन्दी लगाउन सक्नेछन् । बुधबार मेगा बैङ्कको राइजिङ मलस्थित मुख्य शाखामा मेहेन्दी लगाउन ग्राहकहरुको भीड लागेको.....

नेपालमा ७० अर्बको औषधि खपत

नेपालमा ७० अर्बको औषधि खपत

९ श्रावण २०७५, बुधबार १३:४८

नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण.....

नबिल बैङ्कको ३४औं वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता

नबिल बैङ्कको ३४औं वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता

९ श्रावण २०७५, बुधबार १३:३४

नबिल बैङ्कले बैङ्कका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ । बैङ्कले आफ्नो ३४औं वार्षिकोत्सवका अवसरमा साउन ५ गते कर्मचारीस्तरीय फुटसल आयोजना गरेको जनाएको छ । बैङ्कका उच्च व्यवस्थापकबीचको मैत्रीपूर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैङकका सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद.....

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

९ श्रावण २०७५, बुधबार १२:४६

गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए । बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात.....

अवैध सामान बरामद

अवैध सामान बरामद

९ श्रावण २०७५, बुधबार ११:५१

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको एक लाख ८४ हजार बराबरको महिलाले लगाउने १५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा.....

पर्वतमा ट्रान्समिटर पड्केर पाँच घाइते

पर्वतमा ट्रान्समिटर पड्केर पाँच घाइते

८ श्रावण २०७५, मंगलवार १८:०६

.....

धानको न्युनतम समर्थन मुल्य तोकियो

धानको न्युनतम समर्थन मुल्य तोकियो

८ श्रावण २०७५, मंगलवार १७:४९

धानको समर्थन मुल्य  २ हजार ३ सय ३१ रुपैयाँ सिफारीस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्युनतम समर्थन मुल्य तोक्न गठित समितिले धानको समर्थन मुल्य मोटो धानको प्रति क्विन्टल २ हजार ३ सय ३१ र मध्यम धानको २ हजार ४ सय ६० रुपैँया प्रस्ताव गरी गरी मन्त्री परिषद्मा पठाउने भएको हो । मन्त्रीपरिषद्को.....

नैतिक सङ्कटमा परेपछि कानुन मन्त्रीले रूँदै दिए राजीनामा

नैतिक सङ्कटमा परेपछि कानुन मन्त्रीले रूँदै दिए राजीनामा

८ श्रावण २०७५, मंगलवार १५:१७

कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले  मन्त्री पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राबारे उनले दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तामाङलाई बालुवाटार बोलाएर राजीनामा दिन लगाएका.....