समाचार


तामाकाेसीकाे सेयर वितरण सुरू

तामाकाेसीकाे सेयर वितरण सुरू

१६ श्रावण २०७५, बुधबार १३:५०

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले ४ सय ५६ मेगावाटको तामाकोशी सञ्चालनमा आएपछि एक सय मेगावाट विद्युत भारतलाई विक्रि गर्न सकिने बताएका छन । उनले नेपालको पानी, जनताको लगानी अभियान अन्र्तगत सरकारले सुरु गरेको अभियान अन्र्तगत पाँच बर्षमा ३ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए । निर्माणाधिन.....

पूर्वसांसद जोशीको निधन

पूर्वसांसद जोशीको निधन

१६ श्रावण २०७५, बुधबार ११:३४

नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मङ्गलबार निधन भएको छ । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए । जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए.....

मेशिन बिग्रिएपछि सुँघेरै मापसे जाँच !

मेशिन बिग्रिएपछि सुँघेरै मापसे जाँच !

१६ श्रावण २०७५, बुधबार १०:३०

मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै सङ्ख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ । प्रदेश ५.....

५९ सीमास्तम्भ पुनःनिर्माण

५९ सीमास्तम्भ पुनःनिर्माण

१६ श्रावण २०७५, बुधबार १०:०६

दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ अाेटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम सुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण.....

वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक

वर्षा र जुलुसले ट्राफिक जाम अत्यधिक

१५ श्रावण २०७५, मंगलवार १०:३९

वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली.....

लक्ष्मणबाबु स्मृति कोषले बिन्दवासिनी मन्दिरको गेट बनाउने, ७५ लाखको सहयोग

लक्ष्मणबाबु स्मृति कोषले बिन्दवासिनी मन्दिरको गेट बनाउने, ७५ लाखको सहयोग

१४ श्रावण २०७५, सोमबार १८:०३

लक्ष्मणबाबु स्मृति कोषले पोखराको प्रसिद्ध बिन्दवासिनी मन्दिरको गेट बनाउन सहयोग गर्ने भएको छ । स्वर्गीय उद्योगपति लक्ष्मणबाबु श्रेष्ठको नाममा स्थापना भएको कोषले मन्दिरको गेट बनाउन ७५ लाख रुपैयाँ सहयोग गर्ने भएको हो । स्मृति कोषको नगद सहयोगपछि अब मन्दिरको गेट बनाउने काम असोजबाट सुरु हुने बताइएको छ ।.....

आगलागीबाट दस लाख क्षति

आगलागीबाट दस लाख क्षति

१४ श्रावण २०७५, सोमबार १५:०७

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ । स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार.....

आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालित

आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालित

१४ श्रावण २०७५, सोमबार १३:२६

त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर.....

जानकी फाइनान्सको नाफा २९ प्रतिशतले वृद्धि

जानकी फाइनान्सको नाफा २९ प्रतिशतले वृद्धि

१४ श्रावण २०७५, सोमबार ११:१३

जानकी फाइनान्सले गत आर्थिक वर्षमा खुद मुनाफा २९ दशमलव ४४ प्रतिशतले बढाउँदै १३ करोड ३८ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अघिल्लो वर्ष १० करोड ३४ लाख रुपैयाँ कमाएको थियो । हाल फाइनान्सको ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडाकोषमा २८ करोड ४ लाख रुपैयाँ छुट्याएको छ । यस्तै कम्पनीको निक्षेपमा एक अर्ब.....