समाचार


एम्बुलेन्स सेवा बन्द

एम्बुलेन्स सेवा बन्द

२२ श्रावण २०७५, मंगलवार १०:३८

जिल्ला समन्वय समितिद्वारा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको छ । एम्बुलेन्स सेवा साउन १ गतेदेखि बन्द भएको हो । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा आफ्नै आन्तरिक स्रोत परिचालन गरी एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो । ग्रामीण भेगका बासिन्दाले अकालमै ज्यान गुमाउनु परेपछि जिविसले आन्तरिक स्रोतबाट.....

अप्रेटर संघको साधारणसभा भदौ ७ मा

अप्रेटर संघको साधारणसभा भदौ ७ मा

२१ श्रावण २०७५, सोमबार १५:४३

नेपाल हेभी इक्वीपमेन्ट अप्रेटर संघको ११ औं साधारण सभा आगामी भदै सात गते हुने भएको छ । राजधानीमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । सभामा देशभरका चार हजार अप्रेटर भेला हुने संघको भनाई छ । खास गरी डोजर, ब्याहकोलोडर जस्ता ठूला मेशिन चालकहरु आवद्ध संघले अनुमतिपत्र प्राप्तीमा.....

चिया मजदुरको समस्या समाधान गर्न श्रम ऐन कार्यान्वयनमा जोड

चिया मजदुरको समस्या समाधान गर्न श्रम ऐन कार्यान्वयनमा जोड

२१ श्रावण २०७५, सोमबार १५:१०

चिया मजदुरको समस्यालाई समाधान गर्न श्रम ऐन २०७४ पूर्ण कार्यान्वयन हुनुपर्नेमा मजदुरहरुले जोड दिएका छन् । २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन कार्यान्वयनमा आए मात्र समग्र क्षेत्रका मजदुरसँगै चिया मजदुरको समस्या समाधान हुने उनीहरुले औल्याएका छन् । चिया मजदुरका समस्या र समाधानका उपाय विषयमा सोमवार बिर्तामोडमा.....

सिटी एक्स्प्रेसको मूल्य १ सय ८ रुपैयाँमा समायोजन

सिटी एक्स्प्रेसको मूल्य १ सय ८ रुपैयाँमा समायोजन

२१ श्रावण २०७५, सोमबार १३:१७

सिटी एक्स्प्रेस फाइनान्सको १ सय ६७ प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रदपछि १ सय ८ दशमलव ६१ रुपैयाँ मूल्य समायोजन भएको छ । फाइनान्सको हाल औसत मूल्य १ सय ५४ दशमलव ३१ रुपैयाँ छ । नेप्सेमा कम्पनीको ४० लाख ५ हजार कित्ता सेयर सूचीकृत भएका छन् । सिटीको सेयर हाल प्रतिकित्ता १ सय २३ रुपैयाँमा.....

घट्टेखोलाको राजमार्ग पुल मर्मत सुरु

घट्टेखोलाको राजमार्ग पुल मर्मत सुरु

२१ श्रावण २०७५, सोमबार ११:१४

वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत सुरु भएको छ । रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य सुरु गरिएको.....

ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

२१ श्रावण २०७५, सोमबार १०:५९

दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ अाेटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन । एउटा विद्यालयमा.....

सुपारीसहित एक जना पक्राउ

सुपारीसहित एक जना पक्राउ

२१ श्रावण २०७५, सोमबार १०:३२

जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले.....

सात विधेयक संसद्मा पेश गरिने

सात विधेयक संसद्मा पेश गरिने

२० श्रावण २०७५, आईतवार १३:५५

सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण ९पहिलो संशोधन० विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय.....

असोज १८ र १९ मा इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन

असोज १८ र १९ मा इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन

२० श्रावण २०७५, आईतवार १०:३५

आगामी असोज १८ र १९ गते इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक अन्र्तराष्ट्रिय सम्मेलन हुने भएकोे छ । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा दुइ दिने सम्मेलन काठमाडौंमा हुने भएको हो । काठमाडौंको.....

संसदीय समितिमा सर्वसम्मत नभएपछि दुइतिहाइ मतले जोशीको नाम अस्वीकृत

संसदीय समितिमा सर्वसम्मत नभएपछि दुइतिहाइ मतले जोशीको नाम अस्वीकृत

१८ श्रावण २०७५, शुक्रबार १४:३६

  संसदीय सुनुवाइ समितिमा सर्वसम्मत नभएपछि दुइतिहाइको मतले प्रधानन्यायधिसमा दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ । । जोशीको नाममाथि समितिमा सर्वसम्मती नभएपछि मतदान मार्फत दुईतीहाई मतबाट जोशीको नाम अस्वीकृत भएको हो । समितिमा मतदान हुने भएपछि नेपाली कांग्रेसका सांसदहरु मतदान प्रक्रियामा सहभागी नभई.....