समाचार


सकिन लाग्यो मुलुकभर रोपाइँ, हालसम्म ९० प्रतिशत भन्दा बढि रोपाइँ

सकिन लाग्यो मुलुकभर रोपाइँ, हालसम्म ९० प्रतिशत भन्दा बढि रोपाइँ

१८ श्रावण २०७५, शुक्रबार १४:०३

देशमा धान रोपाइ झन्डै सकिन लागेको छ । हालसम्म ९० प्रतिशत धान उत्पादन हुने क्षेत्रफलमा रोपाई सकिएको कृषि विकास मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयले जनाएको छ । मुलुकका धेरै ठाउँमा धान रोपाई सम्पन्न भएको छ । भने थोरै क्षेत्रमा मात्रै बाँकी छ । हालसम्म सुदुरपश्चिमाञ्चलमा सतप्रतिशत र पश्चिमाञ्चलमा.....

धावनमार्ग उप्किएपछि केही समय बन्द भएको त्रिभुवन विमास्थल सुचारु

धावनमार्ग उप्किएपछि केही समय बन्द भएको त्रिभुवन विमास्थल सुचारु

१८ श्रावण २०७५, शुक्रबार १३:२४

धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ । धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले.....

ऊर्जामन्त्री पुनले हप्ताको शुक्रबार उपभोक्ताको गुनासो बारे हटलाइनमा कुराकानी गर्ने

ऊर्जामन्त्री पुनले हप्ताको शुक्रबार उपभोक्ताको गुनासो बारे हटलाइनमा कुराकानी गर्ने

१८ श्रावण २०७५, शुक्रबार १२:२२

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले हरेक हप्ताको शुक्रबार उपभोक्ताका गुनासो हटलाइनमार्फत कुराकानी गर्न थालेका छन । मन्त्रालय मातहतका निकाय विद्युत् प्राधिकरण, विद्युत विकास विभाग लगायत अन्य सेवामूखी संस्थाहरुबाट उपभोक्ताहरुले पाइरहेको सास्ती र समस्याका बुझ्न र सम्वोधनका लागि समवन्धित.....

दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु

दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु

१८ श्रावण २०७५, शुक्रबार ११:४६

धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु भएको छ । दुर्घटनामा २०७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५.....

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

१८ श्रावण २०७५, शुक्रबार ११:२१

वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त भएका छन् । भत्ता बुझ्न सात किलोमिटर टाढाको बैंकसम्म पुग्न निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उनले भने, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि.....

बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै

बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै

१८ श्रावण २०७५, शुक्रबार ११:०८

झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ । गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण.....

no-image

यातायात विभागको महानिर्देशकमा लावण्ड्यकुमार ढकाल नियुक्त

१७ श्रावण २०७५, बिहीबार १५:३२

यातायात व्यवस्था विभागको महानिर्र्देशकमा लावण्ड्यकुमार नियुक्त भएका छन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई हटाएसँगै खाली रहेको महानिर्देशक पदमा ढकाल आएका हुन् । यातायात क्षेत्रमा देखिएको सिण्डिकेट हटाउन लाग्दा मन्त्रीबाट.....

दुइ बजेर ३२ मिनेट जाँदा दाेलखामा ४.२ रेक्टरकाे परकम्प

दुइ बजेर ३२ मिनेट जाँदा दाेलखामा ४.२ रेक्टरकाे परकम्प

१७ श्रावण २०७५, बिहीबार १५:२४

दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ ।  दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि गत साउन ८ गते गजुरी आसपास केन्द्रबिन्दु भई ४.८ रिक्टर स्केलको परकम्प गएको थियो । गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु.....

वर्षौंदेखि भेरीको दूषित पानी पिउँछन् नाम्रावासी

वर्षौंदेखि भेरीको दूषित पानी पिउँछन् नाम्रावासी

१७ श्रावण २०७५, बिहीबार १५:१०

वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा खोपानीको योजना ल्याउन पानीका स्रोत भने नभएका होइनन् । तर, राजनीतिक पहुँच नभएकाले धमिलो पानी.....

सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

१६ श्रावण २०७५, बुधबार १४:५८

सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच ग्राहकलाई सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैङ्कका डेबिट तथा क्रेडिट कार्डधारी ग्राहकले क्यान्सर अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । सम्झौतामा बैङ्कका प्रमुख सञ्चालन अधिकृत कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले.....