समाचार


महेश राणाको ‘महागुरु’ सार्वजनिक

महेश राणाको ‘महागुरु’ सार्वजनिक

२७ श्रावण २०७५, आईतवार १२:०९

एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत महेश राणाको पुस्तक ‘महागुरु’ सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा डा. धुव्रचन्द्र रेग्मीले सितारमा भैरव आराधना गरी तान्त्रिक प्रक्रियाको बीचमा काल भैरवको प्रतिरुपद्वारा पुस्तक लोकार्पण गरिएको थियो । पुस्तक विमोचन कार्यक्रममा सूर्य नेपालका उपाध्यक्ष रवि.....

सोमबारदेखि विहीबारसम्म साँझ ७ देखि ९ बजेसम्म विद्युत् नआउने

सोमबारदेखि विहीबारसम्म साँझ ७ देखि ९ बजेसम्म विद्युत् नआउने

२७ श्रावण २०७५, आईतवार १०:४२

सोमबारदेखि विहीबारसम्म साँझको समयमा दुइ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाईन हाल १३२ केभीमा सञ्चालन भइरहेकोमा उक्त प्रसारण लाईनलाई २२० केभीमा स्तरोन्नती गर्न उक्त प्रसारण लाइनबाट विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएकाले लोडसेडिङ हुने भएको हो.....

जैदीका एकाघरका ब्रेन ट्युमर र मृगौला पीडीतलाइ जापानबाट सहयोग प्रदान

जैदीका एकाघरका ब्रेन ट्युमर र मृगौला पीडीतलाइ जापानबाट सहयोग प्रदान

२६ श्रावण २०७५, शनिबार २२:०५

बागलुङको जैमिनी नगरपालिका—७ जैदीका एकै घरका दुई जना ब्रेन ट्युमर र मृगौला फेल भइ पीडीत भएका विभूती राना र हेमबहादुर रानालाई उपचारका लागी सहयोग रकम हस्तान्तरण गरिएको छ । काठमाडांैका विभिन्न अस्पतालमा उपचार गराइरहेको उनीहरुलाई शनिबार नगद रकम हस्तान्तरण गरिएको हो । नेपाली जनसम्पर्क समिति जापानका केन्दीय.....

५ मेगावाटको बेलचौतारा सौर्य आयोजनाको पीपीए

५ मेगावाटको बेलचौतारा सौर्य आयोजनाको पीपीए

२४ श्रावण २०७५, बिहीबार १७:००

५ मेगावाटको बेलचौतारा सौर्य आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक निजी कम्पनीसँग सौर्य आयोजनासँग पीपीए गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सौर्य आयोजना प्रालिका प्रवन्धक तिलबहादुर आलेले पीपीएमा हस्ताक्षर गरेका छन । प्रतियुनिट ७.३० रुपैयाँमा.....

मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट नियुक्त

मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट नियुक्त

२३ श्रावण २०७५, बुधबार १७:०७

नेपाल एसबीआई मर्चेन्टले मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र कारोबार अभिलेख राख्ने तथा सेयर दाखिल खारेज गर्ने सहमति भएको छ । यस्तै मर्चेन्ट बैङ्कले नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक समेत राख्ने सहमति भएको हो । लघुवित्त र मर्चेन्ट बैङ्कबीच उक्त सहमति साउन २२ गते भएको छ । सहमति पत्रमा.....

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा विक्री वितरणा विरुद्ध २४४ मुद्दा

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा विक्री वितरणा विरुद्ध २४४ मुद्दा

२३ श्रावण २०७५, बुधबार १६:३४

न्यूनस्तर, मिसावट तथा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा विक्रिवितरण गर्नेलाइ कारबाही गर्न २ सय ४४ थान मुद्दा दायर भएका छन् । खाद्य ऐन, २०२३ अनुसार मापदण्ड विपरित उत्पादन गर्ने र विक्रिवितरण गर्ने विभिन्न खाद्य उद्योग विरुद्ध मुद्दा दायर भएका हुन् । विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर भएका मुद्धाहरुमध्ये.....

वरिष्ठ कलाकार मिश्रको निधन

वरिष्ठ कलाकार मिश्रको निधन

२३ श्रावण २०७५, बुधबार १०:४८

वरिष्ठ चित्रकार एवम् साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्केका थिएनन् । उनको आत्मकथा ‘हर्मिताज.....

दुर्घटनामा चारको मृत्यु

दुर्घटनामा चारको मृत्यु

२३ श्रावण २०७५, बुधबार १०:४२

चितवनमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको रत्ननगर.....

हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग

हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग

२२ श्रावण २०७५, मंगलवार १५:३९

हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् ।  औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो । औद्योगिक.....

बाढीले पुल बगायो

बाढीले पुल बगायो

२२ श्रावण २०७५, मंगलवार १०:५५

लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको.....