सोशल मिडियामा प्रयोगकर्तालाई दिक्क लाग्नेगरी फ्रेन्ड रिक्वेस्ट र म्यासेजलाई रोक्न फेसबुकले नयाँ टुल ल्याएको छ । यो नयाँ फिचर नक्कली एकाउन्टबाट आउने फ्रेन्ड रिक्वेस्टलाई पनि निषेध गर्न सक्छ । फेसबुकका ग्लोबल हेड अफ सेप्mटीका ऐंटिगन डेविसले बताए कि यदि कुनै युजरले कसैलाई ब्लक गरेको छ, र उसले फेरि अर्को.....
मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेपछि मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित.....
होटल क्राउन हिमालयज पोखराले आउँदै गरको नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न प्याकेज ल्याएको छ । होटल क्राउन हिमालयजले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुमलाई तीन हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो । होटलले कपललाई उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी,.....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड २० औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद सेयर जारी गर्न ग्लोवल आइएमई क्यापिटल लिमिटेडसँग हकप्रद सेयर निष्काशनको सम्झौता हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र.....
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको लक्ष्य आर्थिक समृद्धिको हुनुपर्ने बताएकी छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घको २४औँ साधारणसभा तथा रजत जयन्ती कार्यक्रममा उनले भनिन “देशमा राजनीतिक उपलब्धि पूरा भइसकेको र स्थानीय तथा केन्द्रीय सरकार गठनसँगै मुलुक अब आर्थिक समृद्धितर्फ जान्छ.....
पाल्पा जिल्लाको रामपुर नगरपालिका–१ खटाङगस्थित आकर्षक छादी झरना अझै पनि ओझेलमा परेको छ । स्थानीयबासी तथा सामाजिक कार्यकर्ताहरुले चासो नलिँदा पर्यटकीय महत्व बोकेको यो झरना जिल्ला तहमा समेत प्रचारप्रसार हुन सकेको छैन । झरनामा सय मिटरभन्दा माथिबाट पानी झरिरहेको दृश्यले सबैको मन लालायित बनाउँछ । चिन्ते.....
वैदेशिक रोजगारमा गएका नेपाली युवा विभिन्न समस्याबाट ग्रस्त बन्ने गरेकाले उनीहरुलाई स्वदेशमै रोजगारको उचित व्यवस्था मिलाउनु अपरिहार्य भएकोमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा वक्ताहरुले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमा फर्काउन.....
केही दिनअघि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा जन्ती बोकेर पहिलो पटक पिकअप गाडी पुग्यो । गाडीको हर्न बजेको सुनेर सबै गाउँले दगुर्दै सडकमा भेला भए । गाडी रोकिएपछि कोहीले ढोग्न थाले त कोहीले एकआपसमा भलाकुसारी गर्न थाले । स्थानीय चन्द्रीमाया बुढाथोकीले पिकअपलाई ढोग्दै भनिन्, ‘अब नाम्लोमा नुन.....
स्थानीयको सक्रियतापछि इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जमुनाको ढाप पोखरीमा डुङ्गा सञ्चालन गरिएको छ । पर्यटकीय गतिविधि बढाउँदै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरीमा दुईओटा डुङ्गा चलाउन थालिएको हो । पोखरीको संरक्षण एवम् व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास.....
दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा ल्याइएको छ । ट्र्याक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनः मर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो । रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ । सडक मर्मत गरेपछि दोर्पा.....