‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा.....
नेपालको सेयर बजार स–सानो ह्विमका पछि कुद्ने गर्छ । कतिपय लगानीकर्ताले बेलाबखत आइरहने हल्लालाई ‘क्यास’ गर्दै बजारबाट कमाउने उपाय खोजिरहन्छन् र यो उनीहरुको कार्यकुशलता पनि हो । गत साता विहीबारको दैनिक सेयर कारोबारपछि सेयरबजारसम्बन्धित दुई ओटा समाचार बाहिर आए । पहिलो थियो, धितोपत्र दलाल व्यवसायीहरुले.....
त्यत्तिकै बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि बागलुङ, जैमिनी नगरपालिका– २ र ३ का किसान खुसी छन् । परीक्षण उत्पानदनमै मनग्य आम्दानी भएपछि किसानले अलैँचीको व्यावसायिक खेती सुरु गरेका छन् । कम लगानीमा राम्रो आम्दानी दिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । सोही ठाउँको गाँजा सामुदायिक.....
कम्प्युटर एसोसिएसन महासङ्घ (क्यान महासङ्घ)को अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित भएका छन् । क्यानको शनिबार काठमाडौंमा सम्पन्न २४औं साधारणसभा एवं महाधिवेशनबाट १३औं कार्यसमितिको अध्यक्षमा चौरासिया निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनि प्रथम उपाध्यक्ष थिए । यसैगरी क्यानको उपाध्यक्षमा.....
नवलपरासीका किसानले उखुको मूल्य तत्काल निर्धारण गर्न माग गरेका छन् । उखु काट्ने मौसम सुरु भइसक्दा पनि सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५ सय ६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । गत.....
नेपालमा निजी क्षेत्रबाट क्रेडिट रेटिङ्स एजेन्सीका रुपमा केयर रेटिङ्स नेपाल स्थापना भएको छ । साना तथा ठूला उद्योगको रेटिङ गर्ने उद्देश्यले यसको स्थापना भएको कम्पनीले बताएको छ । ठूला मात्रै नभइ साना उद्योगको रेटिङ आवश्यकता भएको र त्यसलाइ पूरा गर्न कम्पनी खोलिएको प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जानकारी.....
नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न.....
एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आफ्नो केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उक्त खाता संचालनमा ल्याएको हो । त्यसैगरी बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै कुनै पनि ब्रान्चबाट.....
नेपाल इन्भेष्टमेण्ट बैङ्कले कालिकोटको नाग्ममां र दैलेखको डाबमा शाखा विस्तार गरेको छ । यसअघि यी दुबैं स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार आर्थिक कारोबार बढी हुन थालेकाले शाखाको रुपमा रुपान्तरण गरिएको हो । यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा नेपाल इन्भेष्टमेण्ट.....
खानी तथा भूगर्भ विभाग, खनिज सम्पदा महाशाखाले देशभरका १ सय २९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति दिएको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति दिएको हो । अनुमति दिइएका खानीमध्ये चुनढुङ्गा ५२, क्वार्ज ४, रातोमाटो.....