रेडक्रस सोसाइटी चीनले नेपाल रेडक्रस सोसाइटीलाई केन्द्रीय गोदामघर निर्माण गर्न १३ करोड रुपैयाँ सहित प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा.....
राष्ट्रिय क्रिकेट खेलाडी फास्ट बलर सोमपाल कामी लुम्बिनी एकेडेमिक कलेजका क्रिकेट एम्बासडरमा नियुक्त भएका छन् । बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा सोमपाल र कलेजका म्यानेजिङ डाइरेक्टर एवम् प्रिन्सिपल रविनचन्द्र कोइरालाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा आफू लम्बिनी एकेडेमीसँग आबद्ध.....
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले असन्तुलित रुपमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तिय संस्थालाई कारवाही गर्ने चेतावनी दिएका छन् । निक्षेपभन्दा बढि लगानी गरेर समस्या निम्ताउने बैंक नसुध्रिए कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । मंगलबार ग्लोबल आइएमई बैंकको कमललादीमा कर्पाेरेट कार्यालय.....
काठमाडौं– राजधानीमा आज एक समारोहबीच १९औं नागरिक उड्डयन प्राधिकरण दिवस मनाइयो । वार्षिकोत्सव भने विवादरहित बन्न सकेन । समारोहमा केही ट्रेड युनियनले सहभागिता जनाएनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, क्यानका डेपुटी डाइरेक्टर राजन पोखरेल तथा वायुसेवा सञ्चालक सङ्घका.....
त्रिशुलीको विदुर नगरपालिका वडा नं ७ तुप्चेमा रु पाँच अर्बको लगानीमा १९.४१ मेगावाट क्षमताको जलविद्युत् परियोजना तयार हुने भएको छ । सो आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । यसका लागि मध्य त्रिशुली गङ्गा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी सार्वजनिक.....
पर्सा जिल्लको पोखरिया नगरपालिकाको प्रथम नगरसभाले रु ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोजन गरेको छ । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सलमा खातुनले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ.....
भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि रु ७५ लाख विनियोजन गरिएको छ । चिया किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्न सो रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । चिया खेतीका लागि प्रशस्त सम्भावना बोकेको भोजपुरमा अझैसम्म व्यावसायिक रुपमा चिया खेती विस्तार नभइसकेको स्थानीयवासी.....
राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटवार्तामा राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम.....
विद्युत् खरिद सम्झौता नवीकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्चस्तरीय टोली आज दिल्ली प्रस्थान गरेको छ । यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्न कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको हो । ढल्केबर–मुजप्mफरपुर अन्तरदेशीय.....
बागलुङका उद्यमीले घरेलु प्रविधिको विकल्पमा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् । जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि लोक्तालाई काठको मुङ्ग्रोले.....