समाचार


चुहावट नियन्त्रण अभियान

चुहावट नियन्त्रण अभियान

२६ पुष २०७४, बुधबार ११:२७

पर्सा जिल्लामा विद्युत् चुहावट १० प्रतिशतमा झार्न प्राधिकरणले नियन्त्रण अभियान थालेको छ । विगत दुई वर्ष अघिसम्म १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले यो अभियान सुरु गरेको हो । प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही.....

नाट्टाको निर्वाचनका लागि शर्मा समूहले सार्वजनिक गर्यो प्रतिबद्धतापत्र

नाट्टाको निर्वाचनका लागि शर्मा समूहले सार्वजनिक गर्यो प्रतिबद्धतापत्र

२४ पुष २०७४, सोमबार २२:०८

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनमा दिपेन्द्रकुमार शर्मा समुहले प्रतिबद्धतासहित प्यानल घोषणा गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै शर्मा समुहले १५ बुदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रमा नाट्टालाई राजनीतिक संक्रमणबाट.....

चार करोडमा १२ झोलुङ्गे पुल

चार करोडमा १२ झोलुङ्गे पुल

२४ पुष २०७४, सोमबार १६:३२

पाँचथरमा चालू आर्थिक वर्ष २०७४÷७५ मा १२ ओटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । नेपाल सरकार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङ्गा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो । सिबुवा खोलामा २४ लाख ३६ हजार रुपैयाँमा, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोलामा कोदोबारी.....

नाट्टाको निर्वाचनका लागि पाण्डे समुहको प्यानल घोषणा

नाट्टाको निर्वाचनका लागि पाण्डे समुहको प्यानल घोषणा

२३ पुष २०७४, आईतवार २१:१४

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को आगामी कार्यकालको लागि सिएन पाण्डे समुहले आइतवार प्यानल घोषणा गरेको छ । आगामी पुष २८ गते हुने निर्वाचनका लागि पाण्डेको नेतृत्वमा प्रथम उपाध्यक्ष अच्युत गुरागाईं, द्धितिय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश थापा, सचिव हरिभक्त श्रेष्ठ, कोषाध्यक्ष.....

जुकरबर्गभन्दा क्रिस लार्सेन धनी

जुकरबर्गभन्दा क्रिस लार्सेन धनी

२३ पुष २०७४, आईतवार १७:२०

सन फ्रान्सिस्को भर्चुअल मुद्राको किनबेच अहिले यतिबिघ्न बढेको छ कि यसले संसारका सबैघन्दा बढी धनाढ्य व्यक्तिहरुको सूचीलाई उलटफेर बनाइदियो । बिटक्वाइनपछि सबैभन्दा बढी वृद्धि हुने क्रिप्टोकरेन्सी रिपल का सीईओ संसारका धनाढ्यहरुको सूचीमा तीव्र गतिले माथि उक्लँदै छन् । थोरै समयका लागि भएपनि उनले फेसबुकका.....

मूल्यवृद्धि फिर्ता लिन महासङ्घको माग

मूल्यवृद्धि फिर्ता लिन महासङ्घको माग

२३ पुष २०७४, आईतवार १६:४४

नेपाल निर्माण व्यवसायी महासङ्घले विगत केही सातादेखि इन्धन तथा प्रमुख निर्माण सामग्रीहरुमा अप्राकृतिक तथा अप्रत्याशित मूल्यवृद्धितर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब विना सर्त फिर्ता हुनुपर्ने माग महासङ्घले गरेको.....

१२ सहरमा रियल मोबाइल ५ जी लन्च गर्दै एटी एन्ड टी

१२ सहरमा रियल मोबाइल ५ जी लन्च गर्दै एटी एन्ड टी

२३ पुष २०७४, आईतवार १५:४३

दूरसञ्चार र इन्टरनेट प्रदायक उद्योगहरु ५जीको परिकल्पनामा गइसकेको अवस्थामा सेवाप्रदायक संस्थाहरु त्यसको प्रयोगको होडबाजीमा लागेका छन् । यस दौडमा अमेरिकी टेलिकम कम्पनी एटी एन्ड टीले आफू  पहिलो हुन्छु भन्ने आशा गरेको छ । सन् २०१८ को अन्त्यसम्म यसले देशका १२ ओटा सहरमा स्पेक–आधारित मोबाइल ५ जी लागू गर्ने.....

कृष्ण पहाडीले दिए विप्लव र  सीके राउतलाई चेतावनी

कृष्ण पहाडीले दिए विप्लव र सीके राउतलाई चेतावनी

२३ पुष २०७४, आईतवार १५:३४

मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता कृष्ण पहाडीले आपूmमाथि विभिन्न धम्कीपूर्ण अभिव्यक्तिहरु दिने व्यक्ति तथा संस्थाहरुलाई चेतावनी दिएका छन् । ‘ओछ्यानमुनि बम पड्काउने लगायतका आक्रोशबारे नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा २०७४ पुस २० गते लिखित धारणा तथा घृणा र विखण्डनको.....

वित्तिय साक्षरता जगाउन ग्लोबल आइएमईको प्रभातफेरी

वित्तिय साक्षरता जगाउन ग्लोबल आइएमईको प्रभातफेरी

२२ पुष २०७४, शनिबार १६:५५

विभिन्न कार्यक्रम गरि ग्लोबल आइएमई बैंकले एघारौँ बार्षिकोत्सव मनाएको छ । एघारौँ बार्षिकोत्सवको अवसरमा बैंकले शनिवार राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष.....

अदुवाको परिकारबाट यथेष्ट आम्दानीे

अदुवाको परिकारबाट यथेष्ट आम्दानीे

२१ पुष २०७४, शुक्रबार १७:१६

भोजपुर हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाका विभिन्नथरिका अचार बनाई लाखौँ रपैयाँ आम्दानी गरेका छन् । मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएका बेला अदुवा प्रशोधन गरेर उनले मनग्य फाइदा लिइरहेका छन् । सामान्य तालिम लिएर २०६६ सालमा ‘मीना विथ ज्योति उद्योग’ दर्ता गरी अदुवा.....