समाचार


नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न

नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न

२८ पुष २०७४, शुक्रबार ११:५०

नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । परिषद्ले पेट्रोलियम पदार्थको मूल्य.....

छैठौं म्याग्दी महोत्सवको तयारी पूरा

छैठौं म्याग्दी महोत्सवको तयारी पूरा

२८ पुष २०७४, शुक्रबार ११:२३

जिल्लामा भएका विभिन्न सम्भावनाहरुको उजागर गर्ने मुख्य उद्देश्यले सदरमुकाम बेनीमा आजदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छैठौं म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, आद्यौगिक व्यापारिक मेला सुरु हुँदैछ । दस दिनसम्म चल्ने महोत्सवको शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी.....

सुरु भयो पोखरा महोत्सव

सुरु भयो पोखरा महोत्सव

२८ पुष २०७४, शुक्रबार ११:०३

युनाइटेड क्लबको आयोजनामा आठौँ संस्करणको ‘पोखरा महोत्सव’ आजदेखि यहाँस्थित अमरसिंह चौरमा सुरु भएको छ । महोत्सवबाट सङ्कलित रकम विशेषगरी चिडियाखाना निर्माणमा खर्चिइने छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक स्रोतको संरक्षण, सडकमा सौर्यबत्ती जडान र पर्यटन प्रवद्र्धन जस्ता सामाजिक क्रियाकलापमा.....

सिमरामा वल्र्डलिङ्कको नयाँ शाखा विस्तार

सिमरामा वल्र्डलिङ्कको नयाँ शाखा विस्तार

२७ पुष २०७४, बिहीबार १५:३६

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कले सिमरामा ‘फाइवर टु द होम’ सेवा सहित आप्mनो शाखा सुरु गरेको छ । फाइबर टुु द होम सर्भिसको माध्यमवाट ग्राहकले उच्चगतिको इन्टरनेट प्रयोग गर्न सक्ने छन् । यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतिको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले भ्वाइस, डाटा, भिडियो फाइलहरु सजिलैसँग.....

छत्तीस करोडको आलु उत्पादन

छत्तीस करोडको आलु उत्पादन

२७ पुष २०७४, बिहीबार १३:३१

डडेल्धुरामा आव २०७३/७४ मा ३६ करोड रुपैयाँ बराबरको आलु उत्पादन भयो । जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी.....

मूल्यवृद्धि फिर्ता लिन महासङ्घको माग

मूल्यवृद्धि फिर्ता लिन महासङ्घको माग

२७ पुष २०७४, बिहीबार १०:३७

नेपाल निर्माण व्यवसायी महासङ्घले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग इन्धन, फलाम, सिमेन्ट, गिटी, बालुवालगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा गएको टोलीले निर्माण सामग्रीको मूल्य बढेर व्यवसायी र जनता मारमा परेको.....

वैकल्पिक ऊर्जाको व्यवस्थापनमा जोड

वैकल्पिक ऊर्जाको व्यवस्थापनमा जोड

२६ पुष २०७४, बुधबार १९:५२

पेट्रोलियम पदार्थको निर्भरतालाई घटाउँदै वैकल्पिक ऊर्जाको व्यवस्थापनमा लाग्नुपर्नेमा सरोकार भएका निकायका अधिकारीले जोड दिएका छन् । नेपाल आयल निगमको ४८ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा आपूर्तिमन्त्री जयन्त चन्दले विश्वमा सबैभन्दा बढी तेल उत्पादन एवम् निर्यात गर्ने संयुक्त अरब इमिरेट्सले.....

उखुु बेचबिखनमा किचलो

उखुु बेचबिखनमा किचलो

२६ पुष २०७४, बुधबार १७:०९

रौतहटमा उद्योगी र दलाल मिलेर निर्धारित मूल्यभन्दा थोरैमा उखुु खरिद गरिरहेका छन् । यसको प्रत्यक्ष मारमा आपूmहरु परेको स्थानीय किसानहरुले बताए । नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुुट्टाछुुट्टै स्थानमा उखुु खरिदका लागि काँटा राखेर दलालमार्पmत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखुु.....

बारा जिल्लाको पाँच हजार हेक्टरमा हिउँदे तरकारी

बारा जिल्लाको पाँच हजार हेक्टरमा हिउँदे तरकारी

२६ पुष २०७४, बुधबार १४:४४

यस वर्ष बारा जिल्लामा कुल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ । यहाँका किसानले हिउँदे तरकारीमा काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कुल ८३ हजार ५३८ मेट्रिक टन तरकारी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले.....

सामुदायिक ग्रामीण विद्युतीकरणमा परिमार्जनको आवश्यकता

सामुदायिक ग्रामीण विद्युतीकरणमा परिमार्जनको आवश्यकता

२६ पुष २०७४, बुधबार १२:५७

ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायलाई सर्वसुलभ, सस्तो र भरपर्दो विद्युत् सुविधा उपलब्ध गर्न सामुदायिक विद्युतीकरणका लागि प्राविधिक एवं नीतिगत सुधारमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत इनरजाइज नेपाल, नेपाल ऊर्जा फाउण्डेशन र दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी.....