गुणस्तर तथा नापतौल विभागले चण्डेश्वरी र सूर्य ग्यासलाई सञ्चालनमा रोक लगाएको छ । सरकारले बनाएको न्यूनतम मापदण्ड समेत पूरा नगरेको पाइएकाले दुई ग्यास उद्योगलाई सञ्चालनमा रोक लगाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले क्यापिटल नेपाललाई बताए । उद्योगले हालसम्म सिलिन्डरको हाइड्रोलिक टेस्ट नगरेको,.....
राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत आयतलाई प्रतिस्थापन गर्न समयमै स्वदेशी आयोजनाको निर्माण कार्य पूरा गर्नुपर्ने बताइन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । जलविद्युत आयोजनाले मात्रै.....
कतार एयरवेजले १४ जुनदेखि १५ जुलाई २०१८ सम्म हुने फिफा विश्वकपका लागि विभिन्न प्याकेजहरु ल्याएको छ । दर्शकले चाहेकै खेल हेर्न पाउने गरी आउँदो गर्मीयाममा हुने टुर्नामेन्टका लागि उसले यो प्याकेज ल्याएको हो । फुटबलका प्रशंसकहरुलाई फिफा विश्वकपको अनुपम आनन्दको अनुभव प्रदान गर्नका लागि कतार एयरवेज होलिडेज.....
गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्रिक विद्युतीय उत्पादनहरु नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ ।ग्रुपलले बुधबारदेखि आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीचगियर्सको बिक्रीबितरण सुरु गरेको हो । ग्रुपले एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको.....
स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित भोजनका परिकार र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली सङ्घसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको.....
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । स्वास्थ्य बिमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था भएपनि खुला प्रतिस्पर्धाबाट नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको स्वास्थ्य.....
श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि श्रम नियमावली छिटो तयार गर्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल श्रमिक आपूर्तिकर्ता संघको स्थापना दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा सहभागीले वक्ताले श्रम नियमावलीको प्रस्तावित मस्यौदाका केही बुँदा अव्यवहारिक रहेको भन्दै.....
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले यात्रु सेवा शुल्क र पर्यटन सेवा शुल्कको बाँकी बक्यौता नतिर्ने मलेसियाको एयर एसियालाई पुरा रकम तिर्नका लागि मलेसियाको कार्यालयलाई नै पत्र काटेको छ । एयर एसियाले तोकेको समयमा पुरा रकम नतिरेको भन्दै विमानस्थल कार्यालयले नेपालको प्रतिनिधी कार्यालयमार्फत.....
तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गर्दै भरतपुर महानगरपालिकाको प्रथम नगरसभा शुक्रबारदेखि सुरु हुने भएको छ । बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको नगरप्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताएका छन् । ‘महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिनेछ,’.....
पोखरामा एउटै मितिमा दुईओटा मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला लाग्ने भएको छ । त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा.....