समाचार


राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

५ माघ २०७४, शुक्रबार १०:४५

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो । काँग्रेसले वाम गठबन्धनबाहेकका.....

नेपाल आउँदा सलमान खान चन्द्रागिरि केवलकार चढ्ने

नेपाल आउँदा सलमान खान चन्द्रागिरि केवलकार चढ्ने

४ माघ २०७४, बिहीबार १७:३३

बलिउड नायक सलमान खानको मार्चमा हुने नेपाल टुरमा खानले चन्द्रागिरि हिल्सको अवलोकन गर्ने भएका छन् । दबङ्ग टुरका लागि नेपाल आउन लागेका खानको भ्रमणको विषयमा बुझ्न उनको टोलीले बुधबार चन्द्रागिरिको अवलोकन गरेको थियो । सलमान खान निकटका मित्र तथा इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट जर्डी पटेल,.....

व्यवसायका लागि भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता

व्यवसायका लागि भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता

४ माघ २०७४, बिहीबार १२:१५

सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न ठाउँमा फूलको उत्पादन नहुँदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा भारतीय फूलको भर पर्नु परेको हो । बिहेको मौसम, सम्मान–सत्कार गर्न या घर सजाउन फूल आवश्यक पर्दछ । विभिन्न समयमा.....

साँफे—मार्तडी राजमार्ग तीनदिन बन्द

साँफे—मार्तडी राजमार्ग तीनदिन बन्द

४ माघ २०७४, बिहीबार ११:५९

साँफे–मार्तडी राजमार्गअन्तर्गतको बूढीगङ्गा नगरपालिका–१, अम्कोटेको सडकखण्ड आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेऊ र माथिपट्टि रहेका ढुङ्गा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पीएस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए । उनले.....

कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

४ माघ २०७४, बिहीबार १०:२७

कृषि विकास बैङ्क लिमिटेडले आव २०७३÷७४ को लाभांशबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कले आर्थिक वर्ष २०७३/७४ मा ९९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कद्वारा आयोजित पत्रकार भेटघाटमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप.....

काठमाडौँका १ सय ५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए

काठमाडौँका १ सय ५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए

३ माघ २०७४, बुधबार १५:४६

काठमाडौंका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए । प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१.....

आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता

आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता

२ माघ २०७४, मंगलवार २०:३५

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भरतराज उप्रेती फाउण्डेशनबीच आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता भएको छ । आर्थिक क्षेत्रका कार्यरत पत्रकारको संस्था सेजन र स्वर्गीय न्यायाधीश र वरिष्ठ कानून व्यवसायी भरतराज उप्रेतीको स्मृतिमा स्थापित फाउण्डेशनबीच व्यावसायिक कानूनसम्बन्धी विषयमा जानकारी प्रदान.....

मनपरि भाडा असुल्छन्, सहचालक

मनपरि भाडा असुल्छन्, सहचालक

२ माघ २०७४, मंगलवार १५:२६

  साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग.....

वल्र्डलिङ्कको शाखा टाँडी र कलैयामा

वल्र्डलिङ्कको शाखा टाँडी र कलैयामा

२ माघ २०७४, मंगलवार १३:११

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्क कम्यूनिकेसन्स् प्रालिले रत्ननगर टाँडी र बारा जिल्लाको सदरमुकाम कलैयामा फाइबर टु होम सेवा सहितको शाखा सञ्चालनमा ल्याएको छ । वल्र्ड लिङ्कका बजार प्रबन्धक कुनाल श्रेष्ठले बाराको कलैयाकाे र कम्पनीका नेटवर्क विस्तार परियोजना प्रमुख शंकरराज शिवाकोटीले टाँडीको.....

उवासङ्घ चितवनको अध्यक्षमा सहनलाल

उवासङ्घ चितवनको अध्यक्षमा सहनलाल

२ माघ २०७४, मंगलवार ११:३५

उद्योग वाणिज्य सङ्घ चितवनको ५१औँ साधारणसभा तथा ३५औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३ सय ४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा चयन भएका हुन् । प्रधानले एक हजार ४ सय ८९ मत ल्याउँदा श्रेष्ठले एक हजार.....