सङ्घीय संरचनाअनुसार प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए । बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य सङ्घको.....
बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवर्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ । जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको.....
भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार बिन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थमन्त्री.....
राति सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसो कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १०.....
सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनासिहत ५६ जनालाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको.....
नेशनल बैकिङ् ईन्ष्टिच्युट (एनबीआई) सम्पत्ति सुद्घिकरण बारे एक दिने सम्मेलनको आयोजना गरेको छ । उक्त सम्मेलनमा बोल्दै नेपाल बैंकर्स एसोसिएसनका प्रेसिडेन्ट ज्ञानेन्द्र ढुङं्गानाले भने ‘सम्पत्ति सुद्घिकरण जस्तो विषयमा सबै सजक र सम्वेदनसील भएमा मात्र वित्तीय क्षेत्र र अर्थतन्त्र सबल हुन्छ’ । फिन्टलेक्टका.....
प्रणय दिवसको अवसर पारेर यही माघ २८ गतेदेखि फागुन ३ गतेसम्म चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल सङ्घ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी.....
धनकुटा जिल्लाका पकेट क्षेत्रमा खोलिएका उद्योगमा दूध अभावका कारण चिज उत्पादनमा समस्या भएको छ । ढुवानीसँगै दूधमा हुने मिसावटका कारण गाईको शुद्ध दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा चिज उत्पादनमा समस्या भएको छ । जिल्लाका विभिन्न २३ व्यावसायिक गाईपालन केन्द्र र घर घरमा पालेका.....
व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ । आर्थिक रूपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालिम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए । परियोजनाले.....
नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागअन्तर्गत निर्माण सम्पन्न भएका कामको बजेट चाँडो निकासा गर्ने वातावरण मिलाउन आग्रह गरेको छ । महासङ्घको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर काम गरेको बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि.....