समाचार


दस उद्योगलाई उपस्थित हुन पत्राचार

दस उद्योगलाई उपस्थित हुन पत्राचार

२६ माघ २०७४, शुक्रबार १५:१०

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ । कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन.....

गुल्मीको वनमा भीषण आगलागी

गुल्मीको वनमा भीषण आगलागी

२६ माघ २०७४, शुक्रबार ११:४७

गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्धेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि सुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् । आगो.....

भ्यालेन्टाइन्स डेमा टीभीएसको नयाँ अफर

भ्यालेन्टाइन्स डेमा टीभीएसको नयाँ अफर

२४ माघ २०७४, बुधबार १३:३३

नेपालका लागि टीभीएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक टीभीएसले भ्यालेन्टाइन डेलाई लक्ष्य गरेर नयाँ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले कुनै पनि टीभीएस स्कुटर, जेस्ट, जुपिटर खरिद गर्दा ५ हजार रुपैयाँ नगद छुट र भाग्यशाली विजेतालाई साप्ताहिक बम्पर उपहार आदि व्यवस्था गरिएको छ । यो योजना सीमित.....

कर्णाली नदीमा पक्की पुल : यात्रा गर्न सहज

कर्णाली नदीमा पक्की पुल : यात्रा गर्न सहज

२२ माघ २०७४, सोमबार ११:०३

पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा सहज हुने भएको छ । मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की.....

ग्रामीण कृषि सडक सञ्चालनः स्थानीयवासी हर्षित

ग्रामीण कृषि सडक सञ्चालनः स्थानीयवासी हर्षित

२२ माघ २०७४, सोमबार १०:४२

धनकुटाको लेगुवाघाट हुँदै सङ्खुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित भएका छन् । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि.....

आदिवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन

आदिवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन

२१ माघ २०७४, आईतवार ११:२३

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ । यहाँका थारू, दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ ओटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी (डेविट)ले.....

रहेनन् साहित्यकार ब्राजाकी

रहेनन् साहित्यकार ब्राजाकी

१९ माघ २०७४, शुक्रबार १४:४६

साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहेनन् । उनको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासङ्ग्रह प्रख्यात.....

भारतीय विदेश मन्त्री राजधानीमा

भारतीय विदेश मन्त्री राजधानीमा

१८ माघ २०७४, बिहीबार १७:१२

भारतकी विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र.....

मुग्लिन–नारायण सडक खुल्यो, जनतालाई राहत

मुग्लिन–नारायण सडक खुल्यो, जनतालाई राहत

१७ माघ २०७४, बुधबार ०५:४७

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टान (ढुंगो)का कारण रोकिएका सवारी अहिले राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन् । आज यहाँ तोकिएभन्दा चार घण्टा बढी यातायात प्रभावित भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर भित्तो काट्ने काम शुरु.....

चिया बगानमा मजदुर अभाव

चिया बगानमा मजदुर अभाव

१६ माघ २०७४, मंगलवार १६:४०

बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदुरको अभाव हुन थालेको छ । हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदुरको अभाव भएपछि चिया व्यवसाय नै सङ्कटमा परेको छ । मजदुर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै.....