समाचार


खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

७ फाल्गुन २०७४, सोमबार १३:४९

बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ । लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामी कात्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न.....

मुलुक समृद्धिको मार्गमा अघि बढ्ने महासङ्घको अपेक्षा

मुलुक समृद्धिको मार्गमा अघि बढ्ने महासङ्घको अपेक्षा

७ फाल्गुन २०७४, सोमबार १३:२२

नेपाल घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरेको छ । संविधान २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१औं प्रधानमन्त्री बन्न सफल भएकोमा महासङ्घले केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेको छ । मुलुकभरका तीन लाखभन्दा बढी.....

जङ्गली हात्तीले २१ घर भत्काए

जङ्गली हात्तीले २१ घर भत्काए

७ फाल्गुन २०७४, सोमबार १२:३६

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ ओटा घर भत्काएको छ । राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति.....

बर्खास्तगीमा परेका शाह डेपुटी सीईओ नियुक्त

बर्खास्तगीमा परेका शाह डेपुटी सीईओ नियुक्त

४ फाल्गुन २०७४, शुक्रबार १५:४०

अनिलकेशरी शाह नबिल बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) नियुक्त भएका छन् । बैङ्कको सञ्चालक समितिले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको हो । बैङ्कका सीईओ शसिन जोशीले सीईओबाट बिदा लिएसँगै शाहलाई डेपुटीको जिम्मेवारी दिइएको हो । बिदामा रहेका जोशी भने भोलिबाट औपचारिक रुपमा बिदा हुने बताइएको.....

ओप्पो एफ५ निलो कलरका साथ नेपाली बजारमा

ओप्पो एफ५ निलो कलरका साथ नेपाली बजारमा

४ फाल्गुन २०७४, शुक्रबार १३:४२

बढ्दो मोबाइल प्रयोगकर्ताको मागलाई लक्ष्य गरी सेल्फी एक्सपर्ट ओप्पोले पहिलो पटक निलो रङ्गको ब्ल्यूू एडिसन एफ५ मोडलको मोबाइल फोन नेपाली बजारमा भित्र्याएको छ । फोनको पछिल्लो भागमा टल्किने प्यानल प्रयोग गरिएको छ । ओप्पो एफ५ फोनमा १८.९ आस्पेक्ट रेसियो, २.५डी कभर्ड ग्लाससहित ६ इन्चको एचडी डिस्प्ले छ । त्यस्तै.....

no-image

देउवा निजी निवास सर्दै

४ फाल्गुन २०७४, शुक्रबार १३:१०

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि काङ्ग्रेस सभापति देउवा प्रधानमन्त्रीको सरकारी.....

मुलुकमा लगानी वातावरण बन्छ : ढकाल

मुलुकमा लगानी वातावरण बन्छ : ढकाल

२ फाल्गुन २०७४, बुधबार १५:५९

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब मुलुकमा लगानी वातावरण बन्ने बताएका छन् । मुलुकमा स्थायी सरकार आई पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने उनको विश्वास छ । जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । व्यापार–व्यवसायको.....

पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा

पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा

१ फाल्गुन २०७४, मंगलवार १४:५३

पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ । उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा.....

पाथीभरा पर्यटन महोत्सव सुरु

पाथीभरा पर्यटन महोत्सव सुरु

१ फाल्गुन २०७४, मंगलवार १४:४२

पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन आजदेखि ताप्लेजुङमा सुरु भएको छ । महोत्सव फागुन ३ गतेसम्म चल्ने छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्वितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव सुरु भएको हो । पाथीभरा मन्दिर.....

ओप्पो ए७१(२०१८) भारतीय बजारमा

ओप्पो ए७१(२०१८) भारतीय बजारमा

१ फाल्गुन २०७४, मंगलवार १४:१२

चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले आफ्नो नयाँ ह्यान्डसेट ओप्पो ए७१ भारतमा लन्च गरेको छ । अहिले बजारमा आएको ए७१ गत वर्ष आएको ए७१ कै अपग्रेड भर्जन हो । भारतीय बजारमा यसको मूल्य ९ हजार ९ सय ९० राखिएको छ । यो फोन ई–कमर्स वेबसाइटमा पनि उपलब्ध छ । ओप्पो ए७१मा मल्टिफ्रेम डिजाइन प्रविधि र अल्ट्रा एचडीको प्रयोग.....