राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय प्रदर्शनी गर्ने भएको छ । विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो । पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा.....
पश्चिम बाग्लुङको ढोरपाटन नगरपालिका—२ स्थित सोरखोला भन्ने ठाँउमा ट्र्याक्टर दुर्घटना हुँदा एकको ज्यान गएको छ । आइतबार राति दुई ट्र्याक्टर दुर्घटना हुँदा सवार एकजनाको घटनास्थलमै ज्यान गएको हो । राति करिब ११ बजे लु ३ त २८१६ नम्बरको ट्र्याक्टर अधिकारीचौरदेखि बुर्तिबाङ आउँदै गर्दा सडकदेखि करिब १ मिटर तल.....
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनर्निर्माण प्रक्रियामा संलग्न भएका छन् । प्राधिकरणको फागुन १४ सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कुल ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १०.....
काठमाण्डौको पुतलीसडकस्थित पुरानो सेयर मार्केट भवनमा एलपी ग्याँसको सिलिन्डर विष्फोटन भइ आगलागी भएको छ । सोमबार विहान भएको आगलागीबाट भवनमा पूर्ण रुपले क्षति भएको कमलपोखरी प्रहरी वित्तले जनाएको छ । आगलागी अहिले नियन्त्रणमा आइ नसकेको प्रत्यक्षदर्शी निकेश खत्रीले जानकारी दिए । ‘आगो अनियन्त्रित भएको.....
‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि रु ७६ हजार आर्थिक सहयोग जुटाएको छ । गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो । उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए । अपेक्षा गरेअनुसार रकम.....
सर्वोच्च अदालतले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सपथ नगराउन संसद सचिवालय, प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो। राष्ट्रियसभा सदस्यमा मनाेनित गर्न सरकारले २० गतेकाे कार्यक्रम तय गरेकाे थियाे । न्यायाधीश प्रकाश सिंह राउतको इजलासले यस्तो आदेश दिएपछि तीनै जना.....
उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानल सुरुवात गरिएकोृ छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यू ट्युब च्यानलको शुभारम्भ गरे । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई.....
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताए । उनले भने “सरकारी कार्यालयका टेबुलपिच्छे.....
मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले.....
पुरातत्त्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्त्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ । पुरातात्त्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्त्विकस्थल यहाँ पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ । मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नं.....