समाचार


महायज्ञबाट दलित र चेपाङलाई छात्रवृत्ति

महायज्ञबाट दलित र चेपाङलाई छात्रवृत्ति

२२ फाल्गुन २०७४, मंगलवार १२:५२

कालिका नगरपालिका वडा नं ५ पदमपुरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा दुई करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ । सङ्कलित रकमबाट सो क्षेत्रका विपन्न बोटे, दलित र चेपाङ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ सो महायज्ञ सुरु गरिएको थियोे । यसका अतिरिक्त पौराणिक भीमबलि.....

मन्त्रालय र नासबीच सम्झौता

मन्त्रालय र नासबीच सम्झौता

२१ फाल्गुन २०७४, सोमबार १७:१२

सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास)बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालनहुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा.....

राई र गुरूङले जिते आईएमईको ‘आईफोन एक्स’

राई र गुरूङले जिते आईएमईको ‘आईफोन एक्स’

१८ फाल्गुन २०७४, शुक्रबार १७:२१

‘आइएमई गरौँ, आईफोन एक्स जितौँ भन्ने मूल सन्देशका साथमा आईएमई लिमिटेडले सञ्चालन गरेको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई र लालबहादुर गुरुङ् भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्ष्यत गरी गत डिसेम्बर १५ देखि दुई महिने स्किम सार्वजनिक.....

दोलखामा ४.६ रेक्टरको परकम्प

दोलखामा ४.६ रेक्टरको परकम्प

१८ फाल्गुन २०७४, शुक्रबार १४:३२

दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत मङ्गलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत.....

पर्यटकीयस्थल कोशीको ‘गोलघर’ भत्किने अवस्थामा

पर्यटकीयस्थल कोशीको ‘गोलघर’ भत्किने अवस्थामा

१८ फाल्गुन २०७४, शुक्रबार ११:१६

पछिल्लो केही वर्षदेखि सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पुराना भौतिक पूर्वाधारको जीर्णोद्धार तथा व्यवस्थापन हुन नसक्दा जोखिम बढ्नुका साथै यहाँ देखिएका पर्यटकीय स्थलहरू जीर्ण अवस्थामा पुगेका छन् । कोशी ब्यारेजको पश्चिम तटबन्ध हुँदै जोडिएको ‘गोलघर’ र त्यहाँसम्म पुग्ने सडक.....

रङ्गशालाका लागि ३४ करोड

रङ्गशालाका लागि ३४ करोड

१६ फाल्गुन २०७४, बुधबार १३:२९

दाङको बेल्झुण्डीमा रङ्गशाला निर्माणका लागि ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो । जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ । पूर्वाधारको अभावले राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या.....

पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

१६ फाल्गुन २०७४, बुधबार १२:३४

पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवद्र्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मङ्गलबारदेखि ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । हेल्भेटास, एफआईबीएल र आईएफओएम अर्गान्स इन्टरनेसनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा.....

दश वर्षमा पनि पूरा भएन रङ्गशाला निर्माण

दश वर्षमा पनि पूरा भएन रङ्गशाला निर्माण

१६ फाल्गुन २०७४, बुधबार १०:२६

पाँचथरको फिदिम नगरपालिका–१० खलङ्गाटारमा निर्माणाधीन इमानसिं रङ्गशाला निर्माण सुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । विसं २०६४ बाट निर्माण सुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान.....

प्राधिकरणमा भूकम्प पीडितका गुनासाका चाङमाथि चाङ

प्राधिकरणमा भूकम्प पीडितका गुनासाका चाङमाथि चाङ

१५ फाल्गुन २०७४, मंगलवार १४:१५

राष्ट्रिय पुननिर्माण प्राधिकरणमा गुनासा दर्ता गर्ने भूकम्प पीडितहरुको सङ्ख्या बढ्दै जान थालेका छन् । भूकम्प गएको अढाइ बर्ष बढी समय वितिसक्दा पुननिर्माणको गति लिन नसकिरहेकै बेला उल्टै पीडितका गुनासाको चाङ लागेका छन् । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म दुई लाख भन्दा बढि गुनासाहरु दर्ता भएका.....

सीमामै विषादी जाँच्न निर्देशन

सीमामै विषादी जाँच्न निर्देशन

१५ फाल्गुन २०७४, मंगलवार १४:११

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार.....